निजामती कर्मचारीले पिआर लिन नपाउने

काठमाडौँ, २८ असार । अन्ततः निजामती कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन तथा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन समेत दिन नपाउने भएका छन् । निजामती सेवा ऐन, २०४९ लाई चौथो पटक संशोधन गर्न बनेको विधेयक यही असार २५ गते…

शिलान्यास

जिल्ला विकास समिति झापाले निर्माण गर्न लागेको जिपी कोइराला स्मृति सभागृहको शिलान्यास गर्दै प्रमुख दलका शीर्ष नेताहरु ।

अन्तक्र्रिया

युवा सङ्घ नेपालले आज राजधानीमा आयोजना गरेको “लिपुलेक सम्झौता र हाम्रो राष्ट्रियता” विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरु ।

निःशुल्क प्रवेशाज्ञा र टिकटको सम्झौता नरोकिने

काठमाडौँ, २८ असार । वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध गर्दैमा वैदेशिक रोजगारमा जाने कामदारका लागि सात देशमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने भएको छ । वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको…

अहिले पूर्ण संविधान आउँदैन : उपसभामुख घर्ती

काठमाडौं, २८ आषाढ । उपसभामुख ओनसरी घर्ती मगरले अहिले पूर्ण संविधान नआउने बताएकी छन् । दलहरुबीच न्यूनतम सहमतिका आधारमा संविधान जारी हुने उल्लेख गर्दै उनले प्रदेशका सीमांकन तथा नक्शांकन पछि टुंगो लाग्ने बताइन् । ईमेज एफएमसँग सोमबार कुरा गर्दै…

बेसाहारा तीन महिलालाई साहारा

काठमाडौं, २८ असार । अपाङ्गता भई सहारा नभएका तीन महिलालाई छ महिने स्वरोजगार तालिम दिई समाजमा पुनःस्थापना गराइएको छ । युवा अपाङ्ग सङ्गठन नेपालले एकल, विपन्न र पिछडिएका क्षेत्रका महिलालाई सिलाइ तालिम दिई समाजमा पुनःस्थापनाका लागि मेसिन वितरण…

राप्रपा नेपाल समानान्तरले संघर्ष गर्ने

काठमाडौं, २८ असार । राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले संविधानको प्रस्तावित मस्यौदामा बहुमत नेपाली जनताको भावना विपरीत धर्म परिवर्तनलाई छुट दिइएको, जनतामा राय लिन अपर्याप्त र अव्यवहारिक समय तोकेको भन्दै उपत्यका केन्द्रीत विरोध…

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ, २७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक वर्ष २०७२÷७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट यही असार २३ गतेको बैठकमा पेस भएको सम्बोधनमा उल्लिखित आर्थिक…

पोखरामा जमिन भ्वाङ पर्न थाल्यो

पोखरा, २७ आषाढ । बीस महिना अगाडी भ्वाङ परेर हैरान बनाएको पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मलामा फेरि ठूला–ठूला भ्वाङ पर्न थालेपछि स्थानीवासी त्रसित बन्न थालेका छन् । केही समय भ्वाङ पर्न रोकिएपनि वर्षा सुरु भएसँगै भ्वाङ पर्न थालेपछि…