विश्वसाइकल यात्रीलाई सम्मान

नेपालको परिचय संसारभर फैलाउने भन्दै विश्वसाइकल यात्रामा निस्केका ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाललाई बुधबार फुकुओकास्थित हाकातामा स्वागत तथा सम्मान गर्दै ।

शीर्ष नेता सम्मिलित विशेष समिति गठन

काठमाडौँ, १४ साउन । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझावलाई व्यवस्थित रुपमा सूत्रबद्ध गर्न प्रमुख चार राजनीतिक दलका नेता सहभागी रहनुभएको विशेष समिति गठन गरिएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको…

सुतिरहेकी महिलामाथि खुकुरी प्रहार

काठमाडौं, १४ साउन । सप्तरीको इनरुवास्थित फुलबडियामा एक महिलामाथि मध्यरातमा खुकुरी प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेकी ४५ वर्षीया रोकिया खातुनमाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार उनलाई कसले खुकुरी प्रहार गरेको हो भन्ने खुल्न सकेको…

काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणीमा वृद्धि

बनेपा, १४ साउन । काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणी उद्योगका मुद्दा ५४ प्रतिशतले वृद्धि भएको छ । तर जबर्जस्ती करणीको मुद्दा भने घटेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो…

संविधान जारी गरेर देखाउन दलहरुलाई वैद्यको चुनौती

काठमाडौं, १४ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ‘आफूहरुलाई संविधानसभा बाहिर राखेर जबर्जस्ती संविधान जारी गरिए सशक्त आन्दोलन थाल्ने’ चेतावनी दिएका छन् । साहित्यकार सुरेन्द्र महर्जनको बारेमा तयार पारिएको ‘कौशिकी’ नामक कृतिको विहीबार…

जनताका सुझाव संवाद समितिमा

काठमाडौं, १४ साउन । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा संविधानको पहिलो मस्यौदामाथि नागरिकले दिएका राय सुझाव र प्रतिक्रियासम्बन्धी प्रतिवेदनमाथिको छलफल सुरु भएको छ । संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझाव र…

पहिरोका कारण १५ घर विस्थापित

रत्ननगर, १४ साउन । वर्षापछि पहिरो खस्न थालेपछि चितवन शक्तिखोर नाइबन्दीका १५ घर विस्थापित भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विस्थापित भएकाहरुको आजै शक्तिखोरको फेदीमा व्यवस्थापन गर्न लागिएको बताउनुभयो । सो क्षेत्रमा…

जबर्जस्ती धर्म परिवर्तन गराउनुहुन्न: प्रम कोइराला

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि कसैको धर्म जबर्जस्ती परिवर्तन गराउन नहुने बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको विभिन्न मागसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले धर्मनिरपेक्षताका…

कास्कीको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

पोखरा, १४ साउन । कास्कीको भदौरे तामागी र लुम्ले काँडेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बुधबार राति अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १६ र भदौरे तामागीमा पाँच गरी २१ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर…

एक हजार रुपैयाँ घुस नदिँदा सेवाग्राही कुटिए

जनकपुरधाम, १३ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरमा रु एक हजार घुस नदिएका कारण आज एक सेवाग्राही कर्मचारीकै हातबाट कुटिन पुगे । धनुषाको औरही–२ का सन्तोषकुमार यादव सवारी साधनको कर दाखिला गर्न कार्यालयमा गएपछि फाँटवाला खरिदार लक्ष्मण…