सञ्जय साहलाई रिहा गर्न अस्वीकार

काठमाडौं, २० साउन । सर्वोच्च अदालतले जनकपुर बम काण्डका अभियुक्त धनुषा क्षेत्र नम्बर ४ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका सञ्जय साहलाई रिहा गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त…

फुजीमा आरोहण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानको सर्बोच्च शिखर फुजीमा आरोहण गर्न जाने नेपाली अल्ट्रा धाबक सञ्जय पण्डितलाई बुधवार नेपालको झण्डा हस्तान्तरण गरि बिदाई गर्दै ।

सूर्य नउदाउँदै अस्ताएका सूर्य काका

समाजको पर्यायका रुपमा सामाजिक व्यक्तित्व बनाएका एक प्रजातान्त्रिक योद्धाको अन्त्य भएको छ । सूर्य बिहान उदाउँछ । बेलुका अस्ताउँछ । यो प्रकृतिको नियम हो । तर, बुटवलमा सामाजिक सेवाको भावनाले बुटवलवासीलाई दुःखसुखमा सधैँ उज्यालो दिने उनै…

कूटनीतिक सेवाका अधिकृत

राष्ट्रपति डा. रामवरण यादवका साथ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत परराष्ट्र सेवाका नयाँ अधिकृत र प्रतिष्ठानका पदाधिकारीहरू । प्रतिष्ठानले कूटनीतिक सेवाका नयाँ अधिकृतलाई तालिम दिँदै आएको छ ।

गृहमन्त्रीले संसदलाई गलत जवाफ दिए

काठमाडौं, २० साउन । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले दलित अधिकारका लागि प्रदर्शनमा उत्रिएकाहरुले सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले बल प्रयोग गर्नुपरेको तर्क गरेका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा जवाफ दिँदै उनले प्रदर्शनकारीहरु…

एक वर्षमा ४१ जना महिला, बालबालिकाद्वारा आत्महत्या

इलाम, २० साउन । एक वर्षमा इलाममा ४१ जना महिला तथा बालबालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३३ जनाले झुन्डिएर र आठ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । झुन्डिएर आत्महत्या गर्नेमा ३१ जना…

सोमलाल सुवेदी मुख्य सचिव

काठमाडौं, २० साउन । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा…

नेपाली काँग्रेसद्वारा प्रधानप्रति समवेदना

काठमाडौँ, २० साउन । नेपाली काँग्रेसले पूर्वसांसद तथा पार्टीका नेता सूर्यप्रसाद प्रधानको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । मुख्यसचिव ऋषिकेश…

काँग्रेस नेता पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन

बुटवल, २० साउन । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ । बुटवल निवासी प्रधानको ७४ वर्षको उमेरमा आज बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निधन भएको हो । राति एक्कासि बेहोस हुनुभएका प्रधानलाई तत्कालै अस्पताल…

सहमति जुटाउन नेताहरुको कसरत जारी

काठमाडौं, साउन २० । श्रावण मसान्तभित्रै संविधान जारी गर्ने कसरतमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बुधबार पनि छलफलमा व्यस्त भएका छन् । बुधबार साँझसम्म विवादित विषयमा सहमति जुटाउने भन्दै नेताहरु अन्तिम कसरतमा लागेका हुन् । प्रमुख…