संविधानसभा बैठक आइतबार साँझ ६ बजे

काठमाडौं, ५ भदौं । संविधानसभाको बैठक आइतबार साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ । संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक तयार पारेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई शुक्रबार बुझाएको सन्दर्भमा भोलिका…

सबैसित संवाद गर्न अध्यक्ष वैद्यको माग

काठमाडौँ, ५ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि अपिल गर्नुभएको छ । अध्यक्ष वैद्यले आज जारी गर्नुभएको…

पैंया र हुर्दुङ्वा नाच

वर्दियाको धधवारमा परम्परागत पैंया र हुर्दुङ्वा नाच नाच्दै थारु समूदायका महिलाहरु । समाजमा आधुनिकता बढेसँगै यस्ता नाच आजभोलि कम मात्रमा देख्न पाइन्छ ।

प्रधान्यायधिशको अभिनन्दन

सर्वोच्च अदालतका प्रधानन्यायधिश कल्याण श्रेष्ठ आफ्नो गृह जिल्ला बागलुङमा अभिनन्दित हुँदै । विभिन्न चौध वटा संघसंस्था मिलेर प्रधानन्यायधिश श्रेष्ठको सम्मानमा अभिनन्दन समारोहको आयोजना गरेका थिए ।

सुर्खेत बन्द १३ दिनपछि फिर्ता

सुर्खेत, ५ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने मागसहित सुर्खेत जारी आन्दोलन शनिबार बाट फिर्ता भएको छ । आन्दोलन फिर्ता भएसंगै सुर्खेतमा १३ दिनदेखिको बन्द समेत खुलेको छ । शिर्ष दलहरुले सिमाङ्कनको सात प्रदशेको…

कैलालीमा कर्फ्यु हटयो, निषेधाज्ञा जारी

कैलाली, ५ भदौ । कैलालीको टीकापुर नगरपालिका र दुर्गौली गाविसमा शुक्रबार राती ९ बजेबाट लगाइएको कर्फ्यु बिहान ६ बजेबाट हटाइएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरहरुको मोटरसाईकल र्‍यालीमाथि थरुहट पक्षधरले दुर्गौली गाविसमा अवरोध गरेपछि उत्पन्न तनाव…

सप्तरी अशान्त, विहानै ट्रकमा आगजनी

सप्तरी, ५ भदौ । सप्तरीको भारदह अझै शान्त हुन सकेको छैन । विहानै कोशी व्यारेजदेखि कंकालीनी मन्दिरको बीचमा बन्दकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् । तरकारी बोकेर पश्चिमतर्फ जाँदै गरेको ट्रकमा आगो लगाइएको हो । आगजनीबाट ट्रक पूर्णत ध्वस्त भएको…

एनआरएन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङको अनुरोध

चारदिशा, बेल्जियम एन आर एन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङले बेल्जियमको नेपाली समुदायमा आफ्नो भाबि कार्ययोजना र आज सम्म आफुले गरेका सामाजिक गतिबिधीहरुको जानकारी गराउदै एन आर एन अभियानलाई अगाडि बढाउन आफ्ना प्रधिबद्धता सहित…

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच तनाब

धनगढी, ४ भदौ । कैलाली जिल्लाको पूर्वी क्षेत्र दुर्गौलीमा आज अपराह्न अखण्ड सुदूरपश्चिम पक्ष र थारुहट पक्षका कार्यकर्ताबीच झडप भएपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले आज आयोजना गरेको मोटरसाइकल यात्रालाई दुर्गौली…

सात प्रदेशमा नयाँ सहमति, फोरम लोकतान्त्रिक असहमत

काठमाडौँ, ४ भदौ । प्रमुख राजनीतिक दलबीच सात सङ्घीय प्रदेश बनाउने सहमति भएको छ । पछिल्लो पटक गत साउन २३ गते छ प्रदेश बनाउने सहमति भए पनि मुलुकका विभिन्न स्थानमा भएको जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने ध्येयका साथ थप एक प्रदेश बनाउने सहमति…