बिपीको सालिक तोडफोड

रौतहट, ७ भदौ । गौर नगरपालिकास्थित बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा आइतबार तोडफोड भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिपी कोइरालाका सालिकमा तोडफोड गरेका हुन् । मोर्चाद्वारा गरिएको लाठी प्रदर्शनसहितको जुलुसको…

संविधानको विधेयकमाथि बुधबारदेखि छलफल

काठमाडौं, ७ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ संविधानसभामा पेश भएको छ। राप्रपा नेपालका सभासदको चर्को नारावाजी र मधेसवादी दलका सभासदको विरोधकाबीच संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले परिमार्जित विधेयक संविधानसभाको…

गोरखा दरबारको मर्मत सकियो

गोरखाबजार, ७ भदौ । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । रक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक…

द्वन्द्वपीडितकी आमा भीख माग्दै

गुलरिया (बर्दिया), ७ भदौ । द्वन्द्वमा मारिएका मगरागाडी गाविस– ४ मानपुर गाउँका वसन्त थारुकी आमा फक्किया थरुनीे भीख मागेर पेट पालिरहेकी छन् । थरुनी भन्नुहुन्छ ‘‘हालसम्म न त मेरो छोरोको लास भेटिएको छ, न त सास भेटिएको छ, मलाई पाल्ने छोरा…

डा. केसी आजबाट अनशन बस्ने

काठमाडौं, ७ भदौ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी आज (सोमबार) बाट आमरण अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा नीतिसम्बन्धी डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनको माग गर्दै उनी अनशन बस्न लागेका…

उद्योग परिसरमा सुतली बम विस्फोट

विराटनगर, ७ भदौ । विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा गएराति १०ः३० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई जनाले उद्योगको पश्चिमपट्टिको गेटबाट सो बम फालेर फरार भएको सुरक्षागार्डलाई…

संविधान निर्माणमा सरीक हुन प्रधानमन्त्रीको आव्हान

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दै सविधानसभामार्फत संविधान निर्माणको महाअभियानमा सरिक हुन…

एनआरएन ईटालीको अधिवेशन समापन, अक्षयकोषको घोषणा

चारदिशा सम्वाददाता। विरोध र वहिष्कार वावजुद गैर आवासीय नेपाली संघ ईटालीको वार्षिक साधारण सभा आइतवार पिसामा सम्पन्न भएको छ। साधारण सभाले रोमवासी क्षेत्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध निर्वाचन गर्दै आगामी दुई…

सञ्चारसँग

व्यवस्थापिका संसदको आइतबारको बैठकमा सञ्चारसँग सम्बन्धित कुराको जिज्ञासा राख्दै सभासद् ।

सदभावनाका सभासदहरुले संविधानसभा त्यागे

काठमाडौ, भदौ ६ । सद्भावना पार्टीका सभासदहरुले संविधानसभा त्यागेका छन् । संविधानमा प्रदेश विभाजन गर्दा आफ्ना माग नसमेटिएको भन्दै उनीहरुले आफ्नो त्यागपत्र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष बुझाएका हुन् । राजेन्द्र महतो अध्यक्ष रहेको…