राजदूत उपाध्यायले प्रम कोइरालालाई भारतको सन्देश सुनाए
काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराउनुभएको छ ।
सङ्घीय प्रदेशको सीमा निर्धारण र…
एमालेको नेतृत्वमा सहमतिको सरकार बन्ने
काठमाडाँै, ८ असोज । नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्को अधिवेशन सुरु भएको एक साताभित्र आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बन्ने जिकिर गर्दै त्यसको विषयमा गृहकार्य सुरु भइसकेको बताउनुभएको छ । रिपोटर्स क्लब…
एमाओवादीका मधेसी नेता विभाजित
महेन्द्रनगर (धनुषा), ८ असोज । एकीकृत नेकपा (माओवादी)का मधेसी मूलका केन्द्रीय सदस्यको अनौपचारिक बैठक शुक्रबार जनकपुरमा बसेको छ । आइतबारदेखि काठमाडौँमा बस्न लागेको केन्द्रीय समितिको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे बैठकमा दुई धार देखिएको…
सामूहिक तस्बिर खिच्दै
कलारत्न पुरस्कारबाट सम्मानपछि बरिष्ठ हास्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारसँग सामूहिक तस्बिर खिच्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. मीनेन्द्र रिजाल ।
तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना
गौशाला, ८ असोज । महोत्तरी जिल्लाको तीन प्रमुख भारतीय नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् । मधेसका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आज बिहानैदेखि महोत्तरीको प्रमुख…
भूतपूर्व सैनिक पेन्सनबाट वञ्चित
पोखरा, ८ असोज । भारत सरकारबाट अनेकौँ नचाहिने किसिमका कागजपत्र खोज्दा ५० हजारभन्दा बढी भूपू सैनिक, प्रहरी र अन्य सेवाका भूपू र तिनका आश्रित परिवार पेन्सन पाउनबाट वञ्चित भएका छन् । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी सङ्गठन पोखराले आज यहाँ…
संसद् अधिवेशन आह्वान
काठमाडौं, ८ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ ।…
एमालेको राष्ट्रिय भेला १२ गते
काठमाडौं, ८ असोज । नेकपा ९एमाले० ले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा यही असोज १२ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ । एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टीको बिहीबारको…
राष्ट्र सङ्घ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा
न्युयोर्क (अमेरिका), ८ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ ।
सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर…