शीर्ष नेताहरुका कारण टीकापुर घटना : डा.कोइराला

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चारदलका शीर्ष नेताहरुका कारण टीकापुर घटना घटेको बताएका छन । 'चारदलका केही नेताहरु बन्द कोठामा बसेर खस–आर्यका मात्र हकअधिकारको सुनिश्चितता गर्ने, तर मगर, थारु लगायतका आदिवासी…

आयोगको टोली टीकापुरमा

धनगढी, १० भदौ । टीकापुरमा सोमबार भएको घटनाको अध्ययन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली हिजै टीकापुर पुगेको छ । टोलीले प्रारम्भिक चरणमा स्थानीय प्रशासन र प्रहरी निकायका प्रमुखसँग छलफल गरी घटनाबारे अध्ययन…

सभासद् सिंहलाई पार्टीको २४ घण्टे स्पष्टीकरण

काठमाडौं, १० भदौ । नेपाली काँग्रेसले सो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा…

राजधानीमै महिना दिनमा २० वटा बलात्कार

काठमाडौँ, ९ भदौ । सञ्चारिका समूह नेपालले यस वर्षको साउन महिनाभित्र २० जना किशोरी तथा महिला बलात्कारको शिकार भएको जनाएको छ । सो संस्थाले विभिन्न १५ वटा राष्ट्रिय दैनिकको अध्ययन गर्दा एक महिनाको अवधिमा बलात्कारसम्बन्धी ८९ वटा समाचार सामग्री…

आक्रमणमा संलग्न सबै फोरमका नेता

कैलाली, ९ भदौ । कैलालीको टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये प्रहरीले बुधबार ७ जनाको म्याद थपेको छ भने ३ जनालाई सोधपुछपछि छाडिदिएको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिइएकाहरुमा कैलालीको मुनुवा गाविस वडा…

जुलुश

आदिवासी जनजाति बृहत संयुक्त मोर्चा नेपालले पहिचानसहितको सङ्घीय एवम् धर्मनिरपेक्ष राज्य निर्माणको माग गर्दै आज राजधानीमा निकालेको जुलुशमा सहभागीहरु ।

संविधानसभा

नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि संविधानसभामा बुधबार भएको छलफलमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।

अवैध व्यापार

वीरगञ्ज पथलैया सडकखण्डको परवानीपुर चोकमा बिक्रीका लागि राखिएका पेट्रोलका बोतलहरु । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत दलहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दको कारण विगत १२ दिन देखि बारा पर्सामा रहेका पेट्रोल पम्प सञ्चालनमा नआएपछि सडक…

सेना परिचालन फिर्ता लिन अध्यक्ष वैद्यको माग

काठमाडौँ, ९ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीलगायतका जिल्लामा गरिएको सेना परिचालन फिर्ता लिन माग गर्नुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनाप्रति…

वार्तामा बस्नुको औचित्य नरहेको : अध्यक्ष महतो

जनकपुरधाम, ९ भदौ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिनुभएको छ । सो पार्टीद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले टीकापुरमा भएको…