हजार–हजारको नक्कली नोट बनाउने पक्राउ

काठमाडौं, १६ भदौ । नक्कली नोट बनाउने तथा कारोबार गर्ने गरेको आरोपमा नुवाकोटका २० वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । गोंगबु बसपार्क क्षेत्रबाट…

गच्छदारले बनाए नयाँ मोर्चा

काठमाडौं, १६ भदौ । मधेश केन्द्रित तीनओटा दलले संयुक्तरुपमा संघीय लोकतान्त्रिक मोर्चा गठन गरेको छ । बुधबार सिंहदरबारमा विजयकुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र…

कांग्रेस जिल्ला कार्यालयमा आगजनी

सुनसरी, १६ भदौ । सुनसरीको सदरमुकाम इनरुवास्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा बुधबार अज्ञात समूहले आगजनी गरेको छ । साँझ करिब ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयमा मट्टितेल छर्केर आगो लगाएर भागेको स्थानीयले बताए । आगोलागीपछि…

शीघ्र एमआरपी बनाउन आग्रह

काठमाडौँ, १६ भदौ । राहदानी विभागले आगामी मङ्सिर ८ गतेपछि हस्तलिखित राहदानी अमान्य हुने जनाउँदै जति सक्दो चाँडो यन्त्रले पढ्ने राहदानी (मसिन रिडेबल पासपोर्ट, एमआरपी) बनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । विभागले आज सूचना जारी गर्दै हस्तलिखित…

सामूहिक गाईजात्रा

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका मृतक परिवारको सम्झनामा भक्तपुरमा मानवीय आस्था नेपालले निकालेको सामूहिक गाईजात्रामा सहभागिता भएर जात्रा हेर्दै उद्योगमन्त्री महेश बस्नेत ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति कार्यालयमा राष्ट्रपति डा रामवरण यादवसमक्ष आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि क्यानडाका राजदूत नदिरपटेल ओहोदाको प्रमाणपत्र प्रस्तुतपछि सामूहिकरुपमा ।

दुई इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौँ, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको अभियोगमा पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय नं ७ सेमरी…

एमालेले संविधान निर्माणमा अवरोध गर्ने कार्यकर्तालाई कारबाही गर्ने

पाल्पा, १६ भदौ । नेकपा (एमाले) पाल्पाले आफ्ना कार्यकर्ताले संविधान निर्माण कार्यमा अवरोध गरे कारबाही गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) पाल्पा सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका नेता दीपक विश्वकर्माले बताउनुभयो । संविधान जारी हुने…

जनजीवन केही सामान्य

धनगढी, १६ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको निषेधाज्ञा (कफ्यु)को समय घटाएपछि लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा…

मधेस आन्दोलनको समर्थनमा दिल्लीमा प्रदर्शन

काठमाडौं, १६ भदौ । नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका मधेसीविरुद्ध दमन गर्ने नीति सरकारले लिएको भन्दै उनीहरुले…