संविधान निर्माण प्रकृया रोकिदैन : चार दल

काठमाडौँ, १७ भदौ । असन्तुष्ट दलले संविधान निर्माणको जारी प्रक्रिया रोकेर वार्ता गर्न सर्त राखे पनि मुख्य चार दलले परिमार्जित विधेयकमा संशोधनमार्फत आन्दोलनका माग समेट्ने निष्कर्ष निकालेका छन् । विधेयक संशोधनका लागि संविधानसभाले दिएको समय दुई…

एकै परिवारका चारजना मृत फेला

दाङ, १७ भदौ । बुधबार बिहान घरबाट माइती जान हिंडेकी महिलासहित उनका तीन छोराछोरी आज साँझ मृत फेला परेका छन् । रोल्पाको राँक गाविस–७ स्यालापाखाको जङ्गलमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राँक–२…

महन्थ र उपेन्द्र चाकडीका लागि काठमाडौं गए : महतो

नवलपरासी, १७ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘महन्थ ठाकुर र उपेन्द्र यादव सत्ताधारी दलहरुको चाकडीका लागि काठमाडौं गएको’ आरोप लगाएका छन् । विहीबार नवलपरासीमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘वार्ता हुने भए तराईमै गर्नुपर्ने…

भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

इलाम, १७ भदौ । इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई…

धनगढी र टीकापुर सामान्य बन्दै

धनगढी, १७ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फयुको समय घटाएसंगै लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको…

आङकाजी शेर्पा पक्राउ

काठमाडौं, १७ भदौ । जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । सामाजिक सन्जालमा सामाजिक सद्भाव बिथोल्ने किसिमका सामाग्रीहरु सम्प्रेषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी…

एचआइभी सङ्क्रमितले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि

चितवनमा एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनमार्फत एआरवी औषधि सेवन गरेर सङ्क्रमित आमाले बच्चालाई एड्स सङ्क्रमित हुनबाट बचाउने गरेका छन् । सन् २००७ मा स्थापना…

ईन्द्रधनुषको तीज कार्यक्रम सेप्टेम्बर १२ मा

बेल्जियम, ३ सेप्टेम्वर । बेल्जियममा रहेका नेपालीहरुको पुरानो साझा सस्थाको रुपमा रहेको ईन्द्रधनुष क्लवले बिगतका बर्षहरु जस्तै यस बर्ष पनि १२ सेप्टेम्वर २०१५ शनिबारका दिन लुभेनको केशेलो शहरमा भब्य रुपमा नेपाली नारीहरुको महान पर्व तीज…

एन आर एन वेल्जियमका नवनिर्वाचित अध्यक्षको प्रेस विज्ञप्ति

चारदिशा,  बेल्जियम गैर आबासिय नेपाली संघ बेल्जियमका नब निर्बाचित अध्यक्ष गंगाधर गौतमले आज एक बिज्ञप्ती जारी गर्दै आफुलाई निर्बाचित गर्न सहयोग गर्ने सबै मतदाता ,सहयोगि संगठन र तिनका पढाधिकारी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा सबैलाई…

विराटनगरमा झडप

विराटनगर, १६ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज साँझ छ बजे विराटनगरको महावीर चोकस्थित केसलिया रोडमा झडप भएको छ । बन्दकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेकामा आगो निभाउन प्रहरी पुग्दा सो झडप भएको हो ।…