नेदरल्यान्डसको विश्वविद्यालयमा नेपाली वृतचित्र प्रदर्शन

काठमाडौं, ९ असोज । नेदरल्याण्डसको लेडन विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रमा काठमाडौँको इन्द्रायणी जात्रासँग सम्बन्धित ‘स्याक्रिफाइस अभ दि सरपेन्टस्’ नामक वृतचित्र गत बिहीबार प्रदर्शन गरिएको छ । सोही विश्वविद्यालयका प्राध्यापक डा…

नयाँ सरकार गठनको चर्चा सुरु

काठमाडौं, ९ असोज । सरकारले यही असोज १५ गतेका लागि व्यवस्थापिका संसद्को अधिवेशन बोलाएसँगै राष्ट्रपतिदेखि सभामुखसम्मको नेतृत्व कसले, कसरी र कहिले प्राप्त गर्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ । त्यसखालको चर्चासँगै सबैभन्दा पहिले…

सर्तसहित सीमा नाका खोल्ने भारतको प्रस्ताव

काठमाडौं, ९ असोज । भारतले तीनदेखि लगाएको अघोषित नाकाबन्दी खोल्ने भएको छ । मधेसी मोर्चासँग भएको वार्तामा सहमति गर्ने वातावरण बने नाकाबन्दी हटाउने भारतले प्रतिक्रिया दिएको छ । भारतीय राजदुत रञ्जित रेले आजै दिल्लीमा कुराकानी गर्ने बचन दिएका…

कर्फ्यु र बन्द विरुद्ध व्यवसायीहरु सडकमा

टीकापुर, ९ असोज । एक महिना लामो कर्फ्यु र झण्डै दुई महिनादेखि जारी बन्दले उद्योग व्यवसायी धराशायी भएको बताउदै कैलालीका व्यवसायीहरुले अव कफ्र्यु र बन्दको अवज्ञा गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आज आयोजना गरेको  सर्वपक्षीय…

राजदूत उपाध्यायले प्रम कोइरालालाई भारतको सन्देश सुनाए

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराउनुभएको छ । सङ्घीय प्रदेशको सीमा निर्धारण र…

एमालेको नेतृत्वमा सहमतिको सरकार बन्ने

काठमाडाँै, ८ असोज । नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्को अधिवेशन सुरु भएको एक साताभित्र आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बन्ने जिकिर गर्दै त्यसको विषयमा गृहकार्य सुरु भइसकेको बताउनुभएको छ । रिपोटर्स क्लब…

एमाओवादीका मधेसी नेता विभाजित

महेन्द्रनगर (धनुषा), ८ असोज । एकीकृत नेकपा (माओवादी)का मधेसी मूलका केन्द्रीय सदस्यको अनौपचारिक बैठक शुक्रबार जनकपुरमा बसेको छ । आइतबारदेखि काठमाडौँमा बस्न लागेको केन्द्रीय समितिको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे बैठकमा दुई धार देखिएको…

सामूहिक तस्बिर खिच्दै

कलारत्न पुरस्कारबाट सम्मानपछि बरिष्ठ हास्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारसँग सामूहिक तस्बिर खिच्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. मीनेन्द्र रिजाल ।

तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना

गौशाला, ८ असोज । महोत्तरी जिल्लाको तीन प्रमुख भारतीय नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् । मधेसका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आज बिहानैदेखि महोत्तरीको प्रमुख…