तम्घास नजिक बस दुर्घटना, पाँचको मृत्यु

गुल्मी, १८ असोज । गुल्मीको सदरमुकाम तम्घास नजिक बस दुर्घटना हुँदा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । यो घटनामा पच्चीस यात्रु घाइते भएका छन् । बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको…

नेका कार्यसमितिको बैठक बुधबार

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २० गते बुधबार बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको…

बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न भोलि सोमबार व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बसेको छ । राष्ट्रपति डा रामबरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम सोही विषयमा…

भारतलाई चिढ्याए नेपाललाई नै हानी हुन्छ: डा.बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भारतलाई धेरै चिढाउन नहुने बताएका छन् । नवलपरासीको सुनवलमा पत्रकारहरुसँग नेता भट्टराईले भारतलाई चिढाएर नेपाललाई नै हानी हुने भन्दै नेपालले भारत र चीनलाई जोड्न नेपालले सेतुको काम गर्नुपर्ने…

मधेसी मोर्चा वार्तामा बस्न तयार

काठमाडौं, १८ असोज । संयुक्त लोकतान्तिक मधेसी मोर्चाले सरकारसँग जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएको छ । मोर्चाको  बैठकले वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गर्दै तीनदलसहितको सरकारी वार्ता टोलीसँग वार्ता गर्न तयार भएको…

सरकार गठनबारे छलफल

नेपाली काँग्रेसको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट बाहिर निस्कँदै सूचना तथा सन्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजाल, महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

अध्यक्ष ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं, १७ असोज । नेकपा (एमाले) को स्थायी कमिटीको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यक पहल लिने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले सर्वसम्मत र औपचारिकरुपमा…

कांग्रेसले सर्वदलीय बैठक बोलाउने

काठमाडौं, १७ असोज । नेपाली काँग्रेसको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय बैठकमा छलफल गर्ने तय गरेको छ । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिनुभएको…

पत्नीसँग काका सल्केपछि……

मुगु, १७ असोज । मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् । पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको…

हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग निर्माण हुँदै

हेटौंडा, १७ असोज ।  हेटौंडाबाट काठमाडौं जोड्ने बैकल्पिक सडकको काम तीव्र गतिमा भईरहेको छ । तत्कालिन कान्ती राजपथको ट्रयाक चौडाई गरी सडम स्तरोन्नतीको काम भइरहेको हो । सडक डिभिजन कार्यालय ललितपुरले २०१६ भित्र सम्पन्न गर्ने गरी २०७० असारबाट सडक…