राप्रपा नेपाल सरकारमा जाने

काठमाडौं, २२ असोज । राप्रपा नेपालले कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका बारेमा सहमति नभए आफू सरकारमा सामेल हुने संकेत गरेको छ । दुई प्रमुख दलबीच सहमति भएको अवस्थामा भने राप्रपा नेपालले ‘सकारात्मक प्रतिपक्षी’ भूमिका निर्वाह गर्ने जनाएको छ ।…

बहुमतका आधारमा प्रधानमन्त्री चयन : सभामुख नेम्वाङ

काठमाडौं, २२ असोज । सभामुख सुवासाचन्द्र नेम्वाङ्ले राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले सञ्चालन…

युरोपको चाहना, घलेको निरन्तरता ,दिल गुरुङ केन्द्रिय सल्लाहकार एनआरएनए

चारदिशा, बेल्जियम, गैर आबासिय नेपाली संघका केन्द्रिय सल्लाहकार एबम नेपाली काङ्रेसको प्रबासी फोरुम जनसंपर्क समिती युरोपका सम्योजक दिल गुरुङले एन आर एनएको नेपालमा सम्पन्न हुन गैरहेको महाधिबेशनमा युरोपका ८० प्रतिशत भन्दा बढी सहभागिहरुले…

डायस्पोराका कविताको विमोचन

नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)द्वारा विदेशमा बस्ने नेपाली कविले सिर्जना गरेको कवितासङ्ग्रह ‘डायस्पोराका कविता’ को विमोचन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे र एनआरएन अध्यक्ष शेष घले ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यहाँ सुरु भएको छ । सो सम्मेलनको आज राष्ट्रकवि माधवप्रसाद घिमिरे र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले…

नाकाबन्दी अमानवीय : पूर्वप्रम भट्टराई

नेपालगन्ज, २१ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकलाई बाह्य दबाबबाट मुक्त गर्न आवश्यक रहेको बताउनुभएको छ । आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटका अवसरमा उहाँले राष्ट्रिय एकता बलियो बनाउँदै २०० वर्षदेखि नेपालमाथि…

सरकार समाधान खोज्न संवेदनशील छैन : नेता यादव

काठमाडौं, २१ असोज । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले विगतमा भएका सहमति कार्यान्वयन…

संविधान संशोधन प्रक्रिया सुरु

काठमाडौं, २१ असोज । सरकारले संविधान संशोधन प्रक्रिया सुरु गरेको छ । तराई मधेसमा जारी आन्दोलनका मुख्य दुई माग सम्बोधन हुने गरी सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको छ । कानुन मन्त्री नरहरि आचार्यले संसद् सचिवालयमा दर्ता गराएको संविधानमा…

बेल्जियममा शरण लिनेको सङ्ख्या १५ वर्षकै उच्च

ब्रसेल्स, २१ असोज । बेल्जियममा शरण लिन पुग्ने आप्रवासीको सङ्ख्या गएको १५ वर्षकै उच्च पुग्न लागेको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाइएका छन् । बेल्जियमको एक दैनिक पत्रिका डे स्टान्डर्डले शरणार्थीसम्बन्धी बेल्जियम कमिसनर जनरल तथा राज्यविहीन…

कांग्रेस महाधिवेशन फागुन २०- २३ गते

कांग्रेसले आफ्नो १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा सम्पन्न गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको बुधबार बिहानको बैठकले कांग्रेसको १३ औं अधिवेशनको कार्यतालिका तय गरेको हो। गाउँ, नगर वडा र नगर अधिवेशन माघ १५ सम्म,…