अत्यावश्यक सामग्रीको आपूर्ति गर : राष्ट्रसंघ

काठमाडौं, २९ असोज । संयुक्त राष्ट्रसंघले नेपालका भूकम्प प्रभावित स्थानका बासिन्दाका लागि ठन्डी सुरु हुनुअगावै विशेष मानवीय प्रबन्ध मिलाउन सरोकारवाला सबैमा आह्वान गरेको छ । नेपालस्थित राष्ट्रसंघीय कार्यालयले आसन्न शिशिरयामअगावै भूकम्प…

एनआरएनएको सातौं विश्व सम्मेलन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवलगायत सहभागीहरु सामूहिकरुपमा ।

आर्थिक समृद्धिमा एनआरएनको भूमिका महत्वपूर्ण : राष्ट्रपति

काठमाडौं, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको…

सहयोग

म्याग्दी बैसरीका पहिरो पीडितहरुको सहयोगका लागि अमेरिकाको बेष्टनमा रहेका मगर समाजबाट उपलब्ध गराएको एक लाख ११ हजार ४ सय १९ रुपैयाँ हस्तान्तरण गरिँदै ।

कांग्रेसले उम्मेदवारी नदिएपछि घर्ती सभामुख

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी नदिने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र उपसभामुख पदमा हुने निर्वाचनमा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।…

दुःख गर्दै दसैँ मान्न घर जाने बढे

काठमाडौँ, २९ असोज । दसैँ सुरु भएसँगै दुःख गरेर उपत्यकाबाट घर जानेहरुको सङ्ख्या बढेको छ । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन अभाव भए पनि छतमा बसेर समेत यात्रु यात्रा गर्न बाध्य छन् । उपत्यका भित्रिने र बाहिरिने नाका थानकोट, फर्पिङ, जगाती…

विस्फोटक पदार्थसहित महिला पक्राउ

ताप्लेजुङ, २९ असोज । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले ताप्लेजुङबाट एक महिलालाई पक्राउ गरेको छ । सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङको इखावु गाविसका देउमान लिम्बु ‘हाराहाङ’ समूहकी ३३ वर्षीया मनकुमारी चोङवाङलाई प्रहरीले पक्राउ…

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ । त्यसैगरी…

खेलमा मिलेमतो गरेकै हौं : अभियुक्तहरू

काठमाडौँ, २८ असोज । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार…

एन आर एनए मा पुन शेस घले

चारदिशा, काठमान्डौ गैर आबासिय नेपाली संघको आज सम्पन निर्वाचनमा शेस घले दोश्रो कार्यकालका लागि पुन निर्बाचित भएका छन । उनले प्रतिद्वन्दी टिबि कार्की को भन्दा करिब ६०० बढी मत प्राप्त गरेका छ । जमा खसेको 1110 मतमा घलेले 867 र कार्की 276 मत…