स्वाभिमानमा आँच नआउने गरी समस्या समाधान : उपप्रम थापा

काठमाडौं, ७ कार्तिक । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारत सीमा नाकामा उत्पन्न पारवहन एवम् अत्यावश्यक वस्तुको आपूर्तिको समस्या समाधान गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को पहिलो…

रिपोर्टरको कष्टकर दसैँ यात्रा

हिन्दूको महान् चाड दसैँको मुखैमा आएर भारतले अघोषित रूपमा नाकाबन्दी गरेका कारण इन्धनमा समस्या आएपछि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नुप-यो । दसैँ मनाउन रुपन्देही (बुटवल) जाँदै गर्दा बाटाको दृश्य बोलिरहेको थियो कि यात्रुले कस्तो सास्ती…

केन्द्रीय समितिको बैठक

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा शनिबार बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी सभापति सुशील कोइरालालगायत उपसभापति, वरिष्ठ नेता तथा अन्य पदाधिकारीहरु ।

नेका सभापति कोइराला

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा शनिबार बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन बैठक हल भित्र प्रवेश गर्नेक्रममा नेका सभापति सुशील कोइराला ।

काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौं, ७ कार्तिक । नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको बैठकले संसद्मा…

मधेसी मोर्चाको माग सम्बोधन गर्न गृहकार्य

काठमाडौं, ७ कार्तिक । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा उठाएपछि त्यसलाई सम्बोधन गर्न सरकारले सघन गृहकार्य थालेको छ । मोर्चासँग भोलि यहाँ हुने वार्तालाई सार्थक एवम् परिणाममुखी तुल्याउन…

प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर

जनकपुरधाम, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न…

थालेसिमिया रोगको उपचार प्रभावकारी बन्न सकेन

चितवन । थालेसिमियाका बिरामीहरुको उपचार प्रभावकारी बन्न नसकेको चितवनको भरतपुरमा आयोजीत एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रभावकारी उपचारकै अभावमा प्रोढ हुन नपाउदै सानैमा मृत्यु हुने यो रोग को उपचारका लागि सबै लाग्नु पनैे…

एनआरएन महिला फोरमले बाड्यो चेपाङाई राहत

चितवन । गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प प्रभावित लोपन्मुख चेपाङ जातिलाई खाधान्य पोशाकलगायतका सहयोग गरेका छन् । रोटरी राष्टिय मा.वी परिसर मनोहरि ६ मकवानपुर मा जम्मा भई बसेका चेपाङलाई फोरमले सो सहयोग गरेको हो । सो सहयोग वितरण…

महामन्त्री स्व. गुरुङको निधनमा शोकसभा

एन्तोर्पेन । हालै दिवँगत हुनु भएका राप्रपा नेपालका केन्द्रीय महामन्त्री स्व. चन्द्र बहादुर गुरुङको सम्झनामा यहाँ स्थित एन्त्रोपेन शहरमा एक शोकसभाको आयोजना गरियो । बेल्जियममा स्थित सो दलको प्रवासी सँगठन प्रवासी नेपाली एकता समाजको आयोजनामा…