सरकारलाई एनआरएनको औषधि

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मो. मुस्ताक आलम गैर आवासीय नेपाली सङ्घको तर्फबाट प्रदान गरिएको रु. ५० लाख १८ हजार बराबरको जीवन रक्षक औषधी ग्रहणपछि समारोहलाई सम्बोधन गर्दै ।

पोखरेली मसिनो धान विस्थापन गर्दै जेठोबूढो

कास्कीमा पछिल्ला वर्षमा परम्परागत रुपमा रोपिने धान विस्तारै हराउन थालेका छन् । यहाँका किसानको रुचि आजभोलि नयाँ धानतर्फ बढेको छ । विगतमा टारी खेतका साथै यहाँका फाँटमा रोपिने धेरै धानका जात पूर्ण रुपमै लोप भै सकेका छन् भने कैयौं धान लोप हुने…

मधेस आन्दोलनमा ४८ भन्दा बढीको मृत्यु

नेपाल मानवअधिकार सङ्गठनले मधेस आन्दोलन जटिल अवस्थामा पुग्नुको पछाडि सरकार लगायत विभिन्न व्यक्तिका अभिव्यक्ति पनि दोषी रहेको जनाएको छ । मङ्सिर ६ देखि ९ गतेसम्म मधेस आन्दोलन चलिरहेका मध्य तराईका आठ जिल्लाको स्थलगत भ्रमण गरी तयार गरी आज…

शीर्ष दलको साझा धारणा, त्रिपक्षीय वार्तामा मोर्चा अनुपस्थित

काठमाडौं, १८ मङ्सिर । मुलुकको पछिल्लो राजनीतिक समस्यालाई समाधान गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रमुख दलबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । तीन दलले साझा साधारण बनाएपछि आन्दोलनरत मधेशी मोर्चासँग त्रिपक्षीय छलफल गर्ने…

अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्छ : सञ्चारमन्त्री

भोजपुर, १८ मङ्सिर । सरकारले भारतले लगाएको अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्ने जनाएको छ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले आज गृह जिल्ला भोजपुरमा पत्रकारसँग कुरा गर्दै सरकारले गहन रुपमा नाकाबन्दी अन्त्य गर्न पहल गरिरहेको र अब एक हप्तामा…

सुक्खा बन्दरगाह निर्माणसम्बन्धी सम्झौता सम्पन्न

काठमाडौं, १८ मङ्सिर । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् । सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले…

प्रमुख तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौं, १७ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकमा…

आन्दोलनकारी र भारतीयबीच मितेरी पुलमा भिडन्त

पर्सा, १७ मङ्सिर । वीरगन्जको मितेरी पुलमा आज बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ । गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र…

पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते

महोत्तरी, १७ मङ्सिर । महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् । भारतीय बजारबाट मोटरसाइकलमा लोड गरी गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा…

यूरोपकै टप मोडल प्रतियोगिताको फाइनलमा भिड्दै नेपाली चेली

चारदिशा सम्वाददाता। वेल्जियमकै गैरव मानिने टप मोडल वेल्जियमको फाईनलमा नेपाली चेली योगिता थापा जोडदार प्रतिस्पर्धिको रुपमा उभिएकी छिन्। वेल्जियमको लिएज निवासी योगिता  ‘‘वेल्जियम  मोडल सेमी फानल  ’’ मा सयौं प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै…