डा भट्टराईको संयोजकत्वमा ‘नयाँ शक्ति नेपाल’ घोषणा

काठमाडौं । एकीकृत नेकपा (माओवादी)बाट केही समयअघि अलग्गिनुभएका डा बाबुराम भट्टराईको संयोजकत्वमा आज ‘नयाँ शक्ति नेपाल’ गठनको घोषणा गरिएको छ । सो पार्टीले आज ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्समेत सार्वजनिक गरेको छ । परिषद्मा पूर्वसचिव…

हुर्रा नाच

नेपाल मगर सङ्घ खोटाङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा हुर्रा नाच प्रस्तुत गर्दै बाराहापोखरीका मगर युवायुवती ।

संविधान संशोधनको भारतद्वारा स्वागत होइन, ‘सम्मान’

काठमाण्डौ । मधेस आन्दोलनको माग बमोजिम नेपालको ब्यवस्थापिका संसदले संविधानमा हिजो गरेको पहिलो संशोधनलाई भारतले ‘सम्मान’ गरेको टिप्पणी गरेको छ । भारतीय बिदेश मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै संविधान संशोधनप्रति सकरात्मक टिप्पणी गरेको हो ।…

रङ्गेली घटनाको विरोधमा पूर्वका नौ जिल्ला बन्द

धनकुटा । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । गत बिहीबार रङ्गेलीमा भएको झडपमा तीन जनाको ज्यान गएको भन्दै त्यसको विरोधमा समितिले…

भूकम्पपीडितको घरघरमा इन्जिनियर पुग्ने

गोरखा । भूकम्पले पु-याएको क्षतिको सही तथ्याङ्क सङ्कलन गर्न भूकम्पपीडितको घरमा माघ १५ गतेपछि इन्जिनियर आउने भएका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितको घरघरमा इन्जिनियर पठाउने तयारी गरेको हो । दुई नगरपालिकासहित ६० गाविसमा…

शित लहरले तराईमा दुईको मृत्यु

महेन्द्रनगर । शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार जाडोको कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी ५५ वर्षीय…

काँग्रेसले खटायो जिल्लामा निर्वाचन अधिकृत

काठमाडौं । नेपाली काँग्रेसको अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले सबै जिल्लाका निर्वाचन अधिकृतको सूचीलाई अन्तिम रुप दिएको हो । काठमाडौंबाट नजिक र विवाद नभएका जिल्लाका…

रङ्गेली घटनाको छानबिन गर्न मोर्चाको माग

विराटनगर । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा मोरङले रङ्गेली घटनाको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चामा आवद्ध सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले…

वैदेशिक रोजगारीबाट फर्केकामा प्राणघातक रोग

पाँचथर । जनसचेतना कार्यक्रम सञ्चालन गरिएपनि वैदेशिक रोजगारीबाट फर्कनेहरूमा एचआईभी एड्स सङ्क्रमित हुने क्रम रोकिएकोे छैन । गत साउन यता छ महिनाको अवधिमा पाँच जनामा ‘एचआईभी पोजेटिभ’ देखिएको र उनीहरु सबै वैदेशिक रोजगारबाट फर्केकाहरु रहेको…