व्यवस्थापिका संसद विकास समिति

व्यवस्थापिका संसद विकास समितिद्वारा मङ्गलबार सिंहदरबारमा आयोजित निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयरसम्बन्धी छलफलका सहभागी ।

पर्यटक–अवलोकन

राउण्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीस्थित पुनहिलबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्दै पर्यटकहरु ।

नेका बैठक

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायत ।

मोर्चाले आन्दोलन जारी राख्ने

काठमाडौं । संविधान संशोधनलाई नाटक भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ । मोर्चाको सोमबार राजधानीमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका अवरोधसहितका आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठकपछि सद्भावना…

काँग्रेसमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने

काठमाडौं । नेपाली काँग्रेसले केन्द्र र जिल्ला सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुनेगरी उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । तर पार्टी समायोजन हुँदा सहसभापति हुनेका हकमा भने यो व्यवस्था लागू हुने छैन । पार्टीको एघारौँ महाधिवेशनमा…

मोर्चाका कार्यकर्ताद्वारा भारतीय गाडीमा पेट्रोल बम प्रहार

गोलबजार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के…

पेरिस हमलाको भिडयो सार्वजनिक

बेरुत । इस्लामिक स्टेट्स (आइएस) ले गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा गरेको हिंसात्मक आक्रमणको भिडियो सार्वजनिक गरेको छ । सो आक्रमणमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइतबार उनीहरुले सो आक्रमणको भिडियो सार्वजनिक गरेका हुन्…

कम्युनिस्ट एकता हुन नसक्नु नेपालको बिडम्बना , विश्वकर्मा

चारदिशा, सम्बाददाता, बेल्जियम , नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमले नेपाल कम्युनिस्ट पार्टी माओवादीका स्थायी समिती सदस्य एबम प्रबक्ता खड्क बहादुर विश्वकर्मा ( प्रकान्ड ) को प्रमुख आथित्यतामा ''नेपालको बर्तमान राजनैतिक अवस्था तथा…

पशुपतिमा विद्युतीय मेसिनबाट शव दाह सुरु

१० माघ, काठमाडौं । संस्कृति पर्यटन एवं नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल आइतबार नयाँ कामको उदघाटन गर्न पशुपति आर्यघाट पुगेका थिए । त्यहाँ मन्त्रीले शव जलाउने विद्युतीय मेसिनको उदघाटन गर्नासाथै मानिसहरु कसैको शव आउँछ कि भन्दै कुर्न…

काँग्रेसको गाउँ तथा नगर अधिवेशन नसर्ने

काठमाडौं । नेपाली काँग्रेसको यही १५ गतेका लागि तय भएको गाउँ तथा नगर अधिवेशन सोही मितिमै हुने भएको गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अधिवेशन सर्ने कुनै सम्भावना नभएको दाबी गर्नुभयो । “अधिवेशन सर्नेसम्बन्धी आशंका…