आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौं : आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित, पक्षमा १६६ मत

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा रानाको पक्षमा एक सय ६६ मत खसेको थियो भने विपक्षमा ९७ मत खसेको थियो ।

हिजो बोलेका हरेक शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन् : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत शनिबार विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताउँदै सबै पुरान ‘फरार’ समातिने बताएका हुन् ।

गृह मन्त्रालयद्वारा सीडीओ र सहायक सीडीओसहित ७० कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ । बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय

उपसभामुख चयनका लागि आज निर्वाचन

काठमाडौं : आज प्रतिनिधिसभामा उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदको निर्वाचन हुने कार्यसूची रहेको छ । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की

सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं, ५ माघ । सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

केपी ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको आरोप लगाएका छन् । संसदको बिहीबार बसेको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री

कांग्रेसलाई गृहमन्त्रीको जवाफ- विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम गर्दैन

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी

देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : मन्त्री लिङ्देन

काठमाडौं : उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै

कांग्रेसले माग्यो हत्या अभियोग लागेका सांसद कोइरीबारे गृहमन्त्रीसँग जवाफ

काठमाडौं : नेपाली कांग्रेसले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका सांसदले प्रतिनिधिसभाको बैठकमा भाग दिनुको कारणबारे गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेको छ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि