आजदेखि शहीद सप्ताह मनाइँदै

काठमाडौं : मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाउन शुरु गरिएको छ । माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी

नेपाली ब्यबसायी संघ बेल्जियममा चीरन कुमार खवास,

नेपाली ब्यबसायी संघ बेल्जियमको सातौ अधिबेशनले चिरन कुमार खवासको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बाचित गरेकोछ । सोमबार बेल्जियमको हेरन्तमा भएको अधिबेशनले उपाध्यक्षमा कासी दनै, कृष्ण सिम्खडा, रमेस दाहाल, महासचिवमा जगदिश सापकोटा,

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न

आज साँझदेखि पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने जनाएको छ । सोही प्रणालीका कारण आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही

पोखरामा भएको यति ईयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बेल्जियमको लुभेन…

गैर आबासीय नेपाली संघ बेल्जियमले गत आईतवार यति ईयरलाइन्सको जहाज दुर्घटनामा परि निधन भएका यात्रिहरुको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धान्जली अर्पण गरेकोछ । बेल्जियमको लुभेन शहरको केन्द्रमा रहेको नगरपालिका भवनको प्राङ्गणमा आयोजना गरिएको

विश्व मगर संघ बेल्जियमले मनायो माघे संक्रान्ती,

विश्व मगर संघ बेल्जियमले आज एक बिशेष कार्यक्रम आयोजना गरी माघे संक्रान्ती पर्ब मनाएकोछ । बेल्जियमको लुभेन सहरमा आयोजित मगर समुदायको साँस्कृतिक पर्बको कार्यक्रमलाई सम्बोधन गर्दै बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले

ल्होसार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व रहेको बताएका छन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होसार पर्वको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु

सुर्खेत : सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ । छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको जिप आइतबार बिहान साढे दुई बजे वीरेन्द्रनगर नगरपालिका ११ झुप्राखोलास्थित रत्न राजमार्गमा

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको