रवि लामिछानेको नेपाली नागरिकता पुनः कायम

काठमाडौं : रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनको नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए । अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला

मलेसियामा चौथो ईन्टरनेशनल सोसियल अर्वाड सम्पन्न, सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई…

मलेसिया, क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो ईन्टरनेशनल सोसियल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन

काठमाडौं : काठमाडौं महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर

इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा सात जनाको मृत्यु

एजेन्सी : इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिन पछि भएको गोली हानाहानमा सो घटना भएको बताइएको छ । वेस्ट बैंकमा इजरायली सेनाको

यस वर्षको एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ ।

रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक अदालतले लामिछाने प्रतिनिधि सभा सदस्यको योग्य नभएको फैसला गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं : आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै

सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले सामाजिक सञ्जाल पनि आम सञ्चारमाध्यामको रुपमा स्थापित हुन खोजिरहेको

सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती : क्यान

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा