संविधान निर्माणमा सरीक हुन प्रधानमन्त्रीको आव्हान

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दै सविधानसभामार्फत संविधान निर्माणको महाअभियानमा सरिक हुन…

एनआरएन ईटालीको अधिवेशन समापन, अक्षयकोषको घोषणा

चारदिशा सम्वाददाता। विरोध र वहिष्कार वावजुद गैर आवासीय नेपाली संघ ईटालीको वार्षिक साधारण सभा आइतवार पिसामा सम्पन्न भएको छ। साधारण सभाले रोमवासी क्षेत्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध निर्वाचन गर्दै आगामी दुई…

सञ्चारसँग

व्यवस्थापिका संसदको आइतबारको बैठकमा सञ्चारसँग सम्बन्धित कुराको जिज्ञासा राख्दै सभासद् ।

सदभावनाका सभासदहरुले संविधानसभा त्यागे

काठमाडौ, भदौ ६ । सद्भावना पार्टीका सभासदहरुले संविधानसभा त्यागेका छन् । संविधानमा प्रदेश विभाजन गर्दा आफ्ना माग नसमेटिएको भन्दै उनीहरुले आफ्नो त्यागपत्र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष बुझाएका हुन् । राजेन्द्र महतो अध्यक्ष रहेको…

एक किलो सुनसहित १२ जना पक्राउ

काठमाडौं, भदौ ६ । भन्सार छली ल्याएको करिव ४६ लाख ३६ हजार ३ सय ५२ रुपैयाँ बराबरको सुनसहित १२ जना पक्राउ परेका छन् । ११ वटा टुक्रा तथा ७ वटा चुरा गरी एक किलो ४८ ग्राम सुनसहित त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले शनिबार राति १२ जनालाई पक्राउ…

जापान र अमेरिका पठाइदिन्छु भन्ने पक्राउ

काठमाडौं, ६ भदौ । वैदेशिक रोजगार कसुर मुद्धामा १ वर्ष ६ महिना कैद १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएका फरार अभियुक्त ललितपुर उपमहानगरपालिका–१८ मंगलबजार बस्ने ३७ वर्षीय प्रविण श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले…

न्यायाधीश बमका हत्यारा स्माइली मगर सार्वजनिक

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान व्यूरोले आज सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोले आज यहाँ पत्रकार सम्मेलन गर्दै विसं २०६९ जेठ १८ गते…

चार दलका शीर्ष नेताको बैठक

नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक ।

बन्दको विरोध

नेपाल खुला छ भन्दै काठमाडौँको माइतीघरमा विवेकशील युवा नेपालका सदस्यहरु थाल बजाएर बन्दको विरोध गर्दै ।

उच्च ओहोदाका भगौडालाई नेपालको माया छैन : मन्त्री पण्डित

काठमाडौं, ६ भदौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उच्च ओहोदाका भगौडालाई नेपालको माया नभएर ‘ग्रीन कार्ड’ र ‘पिआर’ लिएको बताउनुभएको छ । मध्यपुरथिमिस्थित बाबा बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले…