कांग्रेससँग एमाले असन्तुष्ट
काठमाडौं, १० भदौं । नेकपा (एमाले) स्थायी समितिको बैठकले विश्वविद्यालयलगायतका निकायमा मुख्य राजनीतिक नियुक्तिमा नेपाली काँग्रेसबाट भइरहेका निर्णय संयुक्त सरकारको आचारसंहिता र सहकार्य संस्कृतिअनुरुप नरहेको ठहर गरेको छ । अध्यक्ष केपी शर्मा…
बालीघरे प्रथा अझै कायमै
बर्दिया, १० भदौ । वर्षभरि फलामका सामान बनाएर र कपडा सिलाएबापत दिइने बालीघरे प्रथा (वार्षिक रुपमा एकमुष्ट ज्यालाका रुपमा अनाज) मध्यपश्चिम क्षेत्रमा अझै अन्त्य भएको छैन । यो प्रथालाई ठाउँअनुसार बाली घरे, खली र तिहाइका नामले समेत चिनिने गरिन्छ…
१५ मिनेटको श्रमले चन्द्रबहादुरले बनाए १२ वटा चौतारी
म्याग्दी, १० भदौ । जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गर्नुभएको छ । कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार…
प्रधानमन्त्रीद्वारा आन्दोलनरत पक्षलाई पत्राचार
काठमाडौं, १० भदौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विषयमा विभिन्न माग राखी आन्दोलनमा उत्रेका राजनीतिक दल र विभिन्न संस्थालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट संविधानका विषयमा छलफल गर्न पत्राचार गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले…
शीर्ष नेताहरुका कारण टीकापुर घटना : डा.कोइराला
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चारदलका शीर्ष नेताहरुका कारण टीकापुर घटना घटेको बताएका छन । 'चारदलका केही नेताहरु बन्द कोठामा बसेर खस–आर्यका मात्र हकअधिकारको सुनिश्चितता गर्ने, तर मगर, थारु लगायतका आदिवासी…
आयोगको टोली टीकापुरमा
धनगढी, १० भदौ । टीकापुरमा सोमबार भएको घटनाको अध्ययन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली हिजै टीकापुर पुगेको छ । टोलीले प्रारम्भिक चरणमा स्थानीय प्रशासन र प्रहरी निकायका प्रमुखसँग छलफल गरी घटनाबारे अध्ययन…
सभासद् सिंहलाई पार्टीको २४ घण्टे स्पष्टीकरण
काठमाडौं, १० भदौ । नेपाली काँग्रेसले सो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा…
राजधानीमै महिना दिनमा २० वटा बलात्कार
काठमाडौँ, ९ भदौ । सञ्चारिका समूह नेपालले यस वर्षको साउन महिनाभित्र २० जना किशोरी तथा महिला बलात्कारको शिकार भएको जनाएको छ । सो संस्थाले विभिन्न १५ वटा राष्ट्रिय दैनिकको अध्ययन गर्दा एक महिनाको अवधिमा बलात्कारसम्बन्धी ८९ वटा समाचार सामग्री…
आक्रमणमा संलग्न सबै फोरमका नेता
कैलाली, ९ भदौ । कैलालीको टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये प्रहरीले बुधबार ७ जनाको म्याद थपेको छ भने ३ जनालाई सोधपुछपछि छाडिदिएको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिइएकाहरुमा कैलालीको मुनुवा गाविस वडा…