कुन क्षेत्रमा कति बजेट ?

काठमाडौं । सरकारले व्यवस्थापिका–संसदमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷७४ को आयव्ययको अनुमानमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । बजेटअनुसार शिक्षामा रु एक खर्ब, १६ अर्ब, ३६ करोड, छ लाख ४९ हजार विनियोजन गरिएको छ ।…

बैंकमार्फत विप्रेषण प्राप्त भएको प्रमाण पेस गरे सहुलियत

काठमाडौं । औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह हुने कार्यलाई प्रोत्साहन गर्न बैंकमार्फत विप्रेषण प्राप्त भएको प्रमाणसहित घरजग्गा खरिद गरेमा रजिस्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट दिइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज व्यवस्थापिका–संसदमा…

मनिषाको परिवार

फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा विमल र उनको आमा ।

शीर्ष नेताबीच छलफल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार व्यवस्थापिका–संसद कार्यसञ्चालन नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताबीच भएको छलफलपछि बाहिरिने क्रममा ।

सत्तापक्ष र प्रतिपक्षबीच विशेष समिति कति सदस्यीय हुने भन्ने रटान कायमै

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच संसदीय सुनुवाइ विशेष समिति कति सदस्यीय हुने भन्ने विषयमा आज पनि कुरा बाझिएको छ । सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख दलका शीर्ष नेताहरुबीच आज भएको छलफलमा सङ्ख्याको विषयमा सत्तापक्ष र प्रतिपक्ष आफ्नै…

आमा भगाउन छोराछोरीको हत्या

बागलुङ । गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको खुलासा भएको छ । सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर…

केडियाको अपहरणप्रति काँग्रेसद्धारा निन्दा

काठमाडौं । उद्योगपति एवम् केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली काँग्रेसले निन्दा व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा आज एक विज्ञप्ति जारी गरी बिहीबार…

पार्टीको स्थापना दिवसका अवसरमा रक्तदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन र राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय…

बजेटपछि आफ्नो नेतृत्वमा सरकार : अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति नेकपा (एमाले)सँग भएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले लिखित रुपमा नभई…

सार्वजनिक सवारी साधन ठप्प

काठमाडौं । ट्राफिक जरिवाना वृद्धिको विरोध गर्दै यातायात व्यवसायी र मजदुर संगठनले आज यातायात बन्द गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा यातायात व्यवसायी र मजदुर आबद्ध ८ वटा संगठनले यातायात बन्द आव्हान गरेका हुन् ।…