पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि

ललितपुर । नेपालका तत्कालीन राजा वीरेन्द्रको परिवारप्रति विधिपूर्वक वार्षिक श्राद्ध र सामूहिक श्रद्धाञ्जलि गरिएको छ । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि…

कर्मचारी ट्रेड युनियनको निर्वाचन

महेन्द्रनगरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा मतदानका लागि लामबद्ध कर्मचारी ।

मनिषा मृत्यु प्रकरण : अनुसन्धान थप जटिल बन्यो : प्रहरी

नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण…

ऊर्जा क्षेत्रको विकासमा स्वर्णयुगको सुरुआत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि स्वर्णयुग सुरु भएको बताउनुभएको छ । ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट…

आमा दृष्टिविहीन, छोरा अस्पतालको श्ययामा छट्पटाउँदै

जाजरकोट। ज्भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे । अहिले मजदुरी गदा गर्दै खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि आफैँ थला परेका छन् । घाउ निको हुनाको साटो झन्…

वेनेलक्सका राजदुत पोखरेलको विदाइ

ब्रसेल्स– नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमले नेपालका लागि बेल्जियम (वेनेलक्स) का राजदुत राममणी पोखरेलको विदाइ गरेको छ । राजदुत पोखरेल आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कने तयारीमा रहेका छन् । विदाई कार्यक्रममा एनआरएन आईसीसी सचिव…

ओलीको टुक्काजस्तै हावादारी बजेट

काठमाडौं । विकास खर्चभन्दा साधारण खर्च दोब्बर हुनेगरी सरकारले शनिबार बजेट जारी गरेको छ । विकास खर्च यति न्यून रूपमा विनियोजन गरिएको विकृतिपूर्ण बजेट मुलुककै इतिहासमा पहिलोपल्ट आएको अर्थविज्ञहरू बताउँछन् । कुल १० खर्ब ४८ अर्ब रुपैयाँ…

बजेट वितरणमुखी भयो: महामन्त्री कोइराला

कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले बजेट उत्पादनमुखीभन्दा वितरणमुखी भएको बताउनुभएको छ  । नवलपरासीको अमलटारीमा नेपाल महिला सङ्घको लुम्बिनी अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणमा आउनुभएका कोइरालाले सञ्चारकर्मीसँग भन्नुभयो,…

एक हजार वर्ष दण्ड जरिवाना असुल्न बाँकी

भक्तपुर । लामो समयदेखि अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेकाहरुबाट भक्तपुर जिल्ला अदालतले रु एक करोडभन्दा बढी असुली गरेको छ । विभिन्न मुद्दामा दण्ड जरिवाना तिर्ने फैसला हुँदा फैसला कार्यान्वयन नगरी बर्साैँदेखि फरार रहेकाहरुबाट गत…

पन्ध्र दिनमा एकपटक धारामा पानी

पाल्पा । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको अभाव बढेपछि ट्याङ्करको पानी प्रयोग गर्न बाध्य भएका छन् । खानेपानीको मुहान सुकेपछि तानसेनमा पानीको हाहाकार सिर्जना भएपछि ट्याङ्करबाट पानी किनेर प्रयोग गर्दै आएका हुन् । मुहान सुकेपछि १५…