प्रहरी हवल्दारका परिवार
टीकापुर आक्रमणमा परी उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको झलारीपिपलाडी–६ का प्रहरी हवल्दार जनक नेगीका ६० वर्षीय बुबा बीरसिंह नेगी नातिनातिनीसहित । जनकको मृत्युले यी बालबालिकाको भविष्य अन्यौल बनेको छ ।
गौतम एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित (मत परिणामसहित)
ब्रसेल्स, भदौ १४ । एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित भएका हुन् । हिजो सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीभन्दा १ सय ५५ मत बढी ल्याएर गौतम विजयी बनेका हुन् । जम्मा खसेको 1761 मत मध्य गौतमले 836 मत प्राप्त गरेका थिए भने…
एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधरको जीत सुनिश्चित
ब्रसेल्स, १४ भदौ । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा गंगाधर गौतम जीत लगभग सुनिश्चित बनेको छ । मत परिणाम गन्न थोरै बाँकी रहेको अवस्थामा गौतमको जीत निश्चितजस्तै बनेको हो । गौतमले निकटम प्रतिद्वन्द्वी सरु चपाईभन्दा ६० मतले अगाडि छन् ।…
एन आर एन बेल्जियमको मत परिणाम
गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचनको जारी मत गनणामा बिहान ९ बजे सम्म भएको मतगनणाको परिणाम यस् प्रकार छ .
अाइ सि सि -उमेद्वार
किसन केसी , 272
गोपाल सिम्खडा , 328
चिज कुमार श्रेष्ठ , 518
नेत्र बहादुर मगर 434…
अपहरणकारी रवि पक्राउ
ललितपुर, १४ भदौ । अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । भारतको गुजरात घर भई महालक्ष्मी नगरपालिका–१६ मा डेरा गरी बसेका बेलडियाले गुजरात घर भई कैलाली धनगढी…
कति निर्दयी श्रीमान
नाम शान्तिमाया आङदेम्वे भएपनि यिनको जिवनमा भने विवाह गरेपछि कहिल्यै शान्ति आएन् । सुखी जीवनयापन गर्ने, सँगै वाच्ने सँगै मर्ने, हरेक दुःख–सुख आधाआधा वाढ्ने भन्दै कसम आएर मानिसहरु प्राय वैवाहिक वन्धनमा वाँधिने गर्दछन् । तर यी लुङरुपा गाविस…
एसडी मुनीको सुझाव प्रम कोइरालालाई
काठमाडौं, १४ भदौ । नेपाल मामलाका विज्ञ मानिएका भारतीय प्रोफेशर एसडी मुनीले प्रधानमन्त्री सुशील कोइरालालाई व्यक्तिगत इगो र दलगत स्वार्थबाट माथि उठ्न सुझाव दिएका छन् । प्रोफेशर मुनीले ट्वीट गर्दै नेपालबारे विभिन्न टिप्पणीसमेत गरेका छन् । उनले…
लिम्बुवानद्वारा पूर्वका नौ जिल्ला बन्द
ताप्लेजुङ, १४ भदौ । संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दका कारण सोमबार विहानैदेखि पूर्वको जनजीवन प्रभावित बनेको छ । अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै उनीहरुले सोमबार र मंगलबार पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान…
माइक्रोबसमा आगजनी, अवस्था तनावग्रस्त
सप्तरी, १४ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व…
एन आर एन बेल्जियमको मत गणना परिणाम
गैर आबासिय नेपाली संघ बेल्जियमको आज ३० अगस्तमा निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भयो , २०५४ पन्जिक्रित सदस्य रहेको यस् संस्थाको आजको मतदानमा १७६१ जनाले मतदान गर्नु भयो । पाँच वटा मतदान केन्द्रमा भएको मतदानको मतपत्रहरु सँकन भै बेल्जियम को…