‘अब संविधान आयो आयो’
काठमाडौं, २२ भदौ । सभाध्यक्ष सुवास नेम्बाङले प्रमुख चार दलका शीर्ष नेतालाई संशोधनका बीचबाट संविधानका मस्यौदामा सहमतिको बाटो खोज्न सुझाव दिनुभएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेतालाई डाकेर आज उहाँले नेपालको संविधानको…
गच्छदारले भने–‘८ प्रदेश नै चाहिन्छ’
काठमाडौं, २२ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई मंगलबार ज्ञापनपत्र बुझाएर फोरम लोकतान्त्रिकले संविधानसभाको प्रक्रियाबाट बाहरिएको जानकारी…
दुर्घटनामा मृत्यु भएका सबैको सनाखत
गजुरी, २२ भदौ । भीमढुङ्गा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै छ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर…
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
काठमाडौं, २२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य (नारा) का साथ विसं २०३१ बाट मनाउन थालिएको…
वीरगन्जमा अझै कर्फ्यु हटेन
वीरगन्ज, २२ भदौ । पर्साको सदरमुकाम वीरगन्ज र आसपासमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु अझै पूर्णरुपमा हटाएको छैन । स्थानीय प्रशासनले मंगलबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि कफ्र्यु हटाएको छ । त्यसपछि पुनः कर्फ्यु लगाइने प्रशासनले…
कैलालीको जनजीवन सामान्य बन्दै
कैलाली, २२ भदौ । कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु केही खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्यु बाहेकका समयमा बजारमा स्थानीयको चहलपहल समेत बढेको छ । स्थानीय प्रशासनले मंगलबार धनगढीमा…
विधेयकमाथि आजबाट छलफल
काठमाडौं, २२ भदौ । सविधानसभाले आजदेखि संविधान विधेयकमाथि दफाबार छलफल शुरु गर्दैछ । संविधान निर्माणको निर्णायक र अन्तिम छलफलका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार संविधानसभाको बैठक आह्वान गरेका छन् । बैठकमा संविधान…
तीर्थालुको व्यानरमा सात सय लिटर मदिरा
गौर, २१ भदौ । रौतहटमा तीर्थ यात्राको व्यानर लगाएका दुई वटा गाडीबाट प्रहरीले झण्डै सात सय लिटर घरेलु मदिरा बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ बोलबम तीर्थयात्राको व्यानर लगाएर जाँदै गरेको ना५ख ६२६३ नम्बरको गाडीबाट झण्डै पाँच सय लिटर र…
भारतमा चट्याङ लागेर ३२ जनाको मृत्यु
काठमाडौं, २१ भदौ । भारतका पूर्वी तटीय प्रान्तहरु उडिसा र आन्ध्र प्रदेशका विभिन्न स्थानमा चट्याङ लागेर कम्तिमा ३२ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा मात्र २३ जनाको मृत्यु भएको पुष्टि भएको छ । चट्याङ लागेर उडिसा राज्यमा ९ जनाको मृत्यु भएको…
काँग्रेस पार्टी कार्यालयमा आगजनी
जनकपुरधाम, २१ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो ४ बजे जनकपुर उपमहानगरपालिका–४ स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका छन् ।
सयौँको सङ्ख्यामा रहेको…