प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले…

बहुमतीय आधारमा प्रम चयन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गर्नुभएको छ । सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर…

प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषय अगाडि नबढाउन निर्देशन

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले समितिको सुनुवाइ प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अगाडि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सभापति…

सर्वोच्च अदालतका न्यायाधीशद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका नवनियुक्त ११ जना न्यायाधीशलाई पदभार ग्रहण गराउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पदभार ग्रहण…

महाधिवेशनमा सघाउन नेविसङ्घ अध्यक्ष कर्णको आग्रह

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले महाधिवेशनलाई सघाउन अनशनरत विद्यार्थीसँग आग्रह गर्नुभएको छ । विगत तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बस्नुभएका नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र…

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम्…

समर्थकका साथमा डा केसी सडकमा

काठमाडौं । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ । स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र…

महाधिवेशनमा बदल्न नेविसङ्घका नेताको माग

काठमाडौं । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका…

संविधान कार्यान्वयन सबै दल मिलेर : नेता कोइराला

नेपालगन्ज । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयनको चुनौतीलाई सबै दल मिलेर पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ द्वारा आज कोहलपुरमा आयोजित ‘बिपी हिजो र आजको सन्दर्भ’ विचारगोष्ठीलाई सम्बोधन…

राष्ट्रपति भण्डारी प्रसादग्रहण गर्नुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन पछि मीननाथको दर्शनका क्रममा फूलप्रसाद ग्रहण गर्नुहुँदै ।