असुरक्षाको महसुस गर्दै नेपाली चालक नेपाल आए
लुम्बिनी (रुपन्देही), २० असोज । भारतीय पक्षको आडमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारत सीमा नाका वेलहिया ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली चालक आफ्ना गाडी बेवारिसे अवस्थामा छाडेर नेपाल आएका छन् ।
गत आइतबार दिउँसोदेखि…
तेलमा कालोबजारी गर्ने पक्राउ
रत्ननगर (चितवन), २० असोज । चितवनमा तेलमा कालोबजारी गर्ने एकजना पक्राउ परेका छन् । चितवन माडी नगरपालिका–५ बस्ने ४३ वर्षीय खुमप्रसाद भट्टराईलाई कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले आज…
मेरो लक्ष , राष्ट्र पुनरनिर्माणमा साझेदारी, शेस घले
चारदिशा, बेल्जियम । सबैको जिज्ञाशा र कौतुहलताको लामो पर्खाइ पछि बेलायत आएर आफ्नो उम्मेदवारी घोषणा गरेका गैर आबासिय नेपाली संघका बर्तमान अध्यक्ष शेस घले आफ्नो प्रचारप्रसार भन्दा पनि संघको काममै ब्यस्त भएको बताइरहनु थियो । महाधिबेशन सुरु…
महामन्त्री गुरुङको शव ल्याउन कूटनीतिक पहल सुरु
काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङको पार्थिव शरीरलाई संयुक्त राज्य अमेरिकाबाट नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको व्यवस्था मिलाउने भएको छ ।
पार्टीका उपाध्यक्ष…
अतिरिक्त महानिरिक्षक शर्मा
प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्मा काठमाडौं स्थित ट्रमा सेन्टरमा स्वास्थ्य उपचार गराईरहेका मधेशमा आन्दोलनका घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुँदै ।
पेट्रोलका बोतल
कपिलवस्तुको जहदिमा रहेको एक होटलमा रुखमा झुन्ड्याएर बिक्री गर्न राखिएको पेट्रोलका बोतलहरु किन्दै ग्राहक । सीमापारिबाट ल्याउने पेट्रोल प्रतिलिटर १५० देखि २०० रुपैयाँले बिक्री गर्नेगर्छन् ।
तेल अभाव उस्तै
काठमाडौं, १९ असोज । भारतीय ‘नाकाबन्दी’का कारण मंगलबार पनि इन्धनका ट्यांकर नगन्य मात्रामा मात्र भित्रिए । भारतले रक्सौलबाहेक अन्य नाका सामान्य सुचारु गरेको जनाएएपनि इन्धनका ट्यांकर भने अझै सहज किसिमले छाडिएको छैन । यसले गर्दा राजधानीलगायत…
मधेसी मोर्चाले एमाले बैठक बिथोले
सिरहा, १९ असोज । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चा र वैद्य नेतृत्वको नेकपा माओवादीका नेता तथा कार्यकर्ताले आज दिउँसो सिरहामा नेकपा (एमाले)को क्षेत्रीय बैठक बिथोलेका छन् । सिरहाको विष्णुुपुुरकट्टी–८ स्थित गडमेमा बसेको नेकपा (एमाले) क्षेत्र…
काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव
काठमाडौं, १९ असोज । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री…
अधिकांश सीमा नाका ठप्प
काठमाडौं, १९ असोज । भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलबार पनि मुलुकका मुख्य भन्सार नाकाहरु प्रभावित भएका छन् । केही नाकाबाट मालवाहक सवारी साधन नेपाल भित्रिरहेको भए पनि मुख्य नाका भने अझै ठप्प छन् । नाकाबन्दीको १२ दिन पुग्दासमेत…