चीनका लागि प्रस्तावित राजदूत पौडेलसँग मागियो सम्पत्ति विवरण

काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेको छ । समितिको आज बसेको बैठकमा उपाध्यायविरुद्ध परेका उजुरी अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको हो । सरकार ढाल्न सक्रिय भएको…

उच्च ओहोदादेखि सांसदसम्मको घरमा बालश्रमिक

भक्तपुर । सरकारी उच्च ओहोदाका कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रम रहेको पाइएको छ । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई आगामी चैतसम्ममा उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानको क्रममा गरिएको अनुुगमनमा सो तथ्य उजागर…

दैवले धोका दिएपछि पढ्ने उमेरमा भाँडा माझ्दै बालबालिका

जाजरकोटको दुर्गम गाउँका बालबालिका आमाले दोस्रो विवाह गर्दा र बाबुको मृत्यु भएपछि बिचल्लीमा परेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सीमा गाविस–३, तागागाउँका झन्डै आधादर्जन बालबालिका यस्तो समस्यामा परेका हुन् । अधिकांशका बाबु गरिबीका…

अस्पतालबाटै लिइयो गङ्गामायाको बकपत्र

काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताउनुभएको छ । अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी आज अदालतमा…

संविधान संशोधन प्रक्रिया चाँडो अघि बढ्छ : खनाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा खनालले मधेसी…

प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुने : उपेन्द्र यादव

सोलुखुम्बु, । सङ््घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले…

विद्यालयमा बम विस्फोटन गराउँने दुई पक्राउ

काठमाडौं । प्रहरीले उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोटन गराउने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बम विस्फोटन गराउने दुई जनालाई जोरपाटीबाट पक्राउ गरिएको र उनीहरुले अभियोग स्विकार गरेको…

महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गर्नुहुने भएको छ । यसअघि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम भए पनि अन्तिम…

चट्याङ लागेर तीनको मृत्यु

उर्लाबारी  । कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका आठ वर्षीय छोरा राहुल…

नेपाल–भारत सम्झौता मुलुकको हित विपरीत

काठमाडौं । एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा रहँदा मुलुकको हितविपरीत सम्झौता गरेको आरोप लगाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र…