नेपालमा रहेका पेट्रोल र ग्यासको अनुसन्धान गरिने

काठमाडौं, ९ मंसिर । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा भएका पेट्रोलियम पदार्थको खानीको स्थिति यकिन गर्न छ महिनाभित्र अनुसन्धान गर्न लागिएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा आज…

साझेदार संस्थासँग सरकार

नेपालमा रहेका विकास साझेदार संस्थाका प्रतिनिधिसँग अर्थ मन्त्रालय सिंहदरबारमा बुधबार छलफल गर्दै अर्थमन्त्री विष्णु पौडेल ।

हरियो पत्ती

फिक्कलको सुन्दरपानीमा रहेको गोर्खा टी स्टेटमा कार्यरत मजदुरहरू यस सिजनको अन्तिम हरियोपत्ती टिप्दै ।

राष्ट्रिय संवाद कार्यक्रम

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घले बुधबार आयोजना गरेको सरकार, अधिकारवाला र सरोकारवालाहरुसँगको दुईदिने राष्ट्रिय संवाद कार्यक्रमको उद्घाटन गर्दै सभामुख ओनसरी घर्ती ।

भारदह, रुपनी र राजविराजमा निषेधित क्षेत्र घोषणा

सप्तरी, ९ मङ्सिर । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक…

नेपालमा मानवीय संकट उत्पन्न हुने चिन्ता

काठमाडौं, ९ मंसिर । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायोगले नेपाल—भारत सीमा क्षेत्रमा भईरहेको तनावका कारण मानवीय सङ्कट पैदा भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । नेपालीले पछिल्लो समयमा भोग्नुपरेको समस्याप्रति गम्भीर चिन्ता व्यक्त…

भारतीय प्रहरीको गोली लागेर चार नेपाली घाइते

काठमाडौं, ९ मंसिर । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा आज बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य…

उपल्लो मुस्ताङमा चीनबाट इन्धन आयात

मुस्ताङ, ९ मङ्सिर । उपल्लो मुस्ताङका यातायात व्यवसायीले चीनको स्वशासित राज्य तिब्बतबाट युरो–४ पेट्रोल र डिजेल आयात गर्न थालेका छन् । आफूलाई आवश्यक पर्ने परिमाणमा इन्धन लिएर उनीहरुले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गरिरहेका छन् । उपल्लो…

२९ डिशेम्वरमा हुने भो नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन

चारदिशा सम्वाददाता। नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन आगामी डिशेम्वर २९ का दिन आन्त्रपेनको होटल नेशनलमा सम्पन्न हुने भएको छ। नेपाली व्यवसायी संघ वेल्जियम कार्यसमितिको  सोमवार वसेको वैठकले अधिवेशनको मिति तोक्दै नयाँ सदस्यता लिन तथा…

तत्काल सेना परिचालन नहुने

भक्तपुर, ८ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले देशमा विषम परिस्थिति सिर्जना…