हतियारसहित भागेका भगौडा प्रहरी पक्राउ

काठमाडौँ, १३ मङ्सिर । स्थानीय सुन्धारामा खटिएको प्रहरी टोलीले आज बिहान सुन्धारा नजिकै भगौडा प्रहरी छोटेलाल ठाकुरमाथि गोली प्रहार गरेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले सुन्धाराको एक गेस्ट हाउसमा बसेका बारा जिल्लाका ठाकुरलाई चिनियाँ…

मधेश समस्या

प्रजातान्त्रिक विचार समाजद्धारा आज राजधानीमा आयोजित मधेश समस्या : समाधानका उपाय विषयक अन्तरक्रिर्या कार्यक्रम उपस्थित नेपाली कांग्रेसका महामन्त्री कृण्णप्रसाद सिटौला नेता अर्जुन नरसिंह केसी लगायत ।

रगतको अभाव भएपछि आकस्मिक रक्तदान

पोखरा, १२ मङ्सिर । कास्की जिल्लामा रगतको अभाव भएपछि रेडियो अन्नपूर्ण, पोखराले आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । नाकाबन्दीका कारण इन्धनको चरम अभाव भएसँगै नियमितरुपमा हुने रक्तदान कार्यक्रमसमेत प्रभावित भएपछि कास्कीमा रगतको अभाव…

पार्टी सभापति हुने पालो मेरो हो : पौडेल

दमौली, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आपूलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ ।…

लुम्बिनी कपिलवस्तु अभियानले अन्तक्र्रिया गर्ने

लुभेन, १२ मङ्सिर । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौँ वार्षिकोत्सवको सन्दर्भमा बुद्ध र लुम्बिनी, नेपालको  प्रवर्धन अन्तर्राष्ट्रिय मन्चमा गर्ने उद्देश्यले ब्रुस्सेल्समा आगामी सोमवार, ३० नोभेम्वरमा आयोजना गर्न लागेको…

सहभागी हुन एनआरएन बेल्जियमको आग्रह

बसेल्स, १२ मङ्सिर । नेपालमा अहिले भई रहेको  नाकावन्दीको कारणले पुरै मुलुक निकै कष्ट र असिजिलो परिस्थितीमा रहेको  बिषय त संपुर्ण प्रवासमा रहेका नेपालीहरुले अनुभव गरेको बिषयनै हो । यहि असजिलो परिस्थितीमा नेपाललाई आफुले सकेको  सहयोग गर्नु हामी…

भारतीय राजदुतलाई फिर्ता पठाउन माग

काठमाडौं, ११ मंसिर । सरकारले अत्यावश्यक बस्तुमा कालोबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिएको छ । व्यवस्थापिका–संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले कालोबजारी…

मेरो स्वास्थ्य ठीक छ, अब देशको हुन्छ : सभापति कोइराला

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको समस्या पनि समाधान हुने बताएका छन् । संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई हिजो स्वदेश फर्किएका सभापति…

चक्रपथमा विद्यार्थीको मानवसाङ्लो

काठमाडौँ, ११ मङ्सिर । विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो…

कांग्रेसले किन गर्‍यो संसद अवरुद्ध ?

काठमाडौं, १० मंसिर । व्यवस्थापिका–संसदको बैठक मंसिर १५ गतेसम्मका लागि स्थगित भएको छ । विहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका…