दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता
दार्चुला : दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा!-->!-->!-->…
शान्ति प्रक्रियालाई पूर्णता दिनुछ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उनले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण!-->…
नेपालको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि आह्वान
लन्डन - ब्रिटिश व्यवसायी तथा नेपाली अधिकारीहरुले नेपालमा सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् ।
नेपाली दूतावास लन्डनद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि!-->!-->!-->…
गैर आबासीय नेपाली संघको बिबाद समाधान गरी एघारौ महाधिबेशनलाई एकताको महाधिबेशन गर्ने गरी सहमति हुँदै,
मतदाता बिबादका कारण निर्वाचन पद्धती मार्फत नेत्रित्व चयन गर्न नसकेर बिभाजन भएको गैर आबासीय नेपाली संघको बिबाद समाधान भएर एकताको अधिबेशन हुने भएकोछ । एघारौ माहधिबेशनलाई एकताको अधिबेशन बनाउने गरी थालिएको प्रयास अन्तिम चरणमा पुगेकोछ ।
!-->!-->!-->!-->!-->…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : सरकारले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै सरकारले दक्षिण कोरिया र चीनमा!-->!-->!-->…
भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
काठमाडौंः भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु!-->!-->!-->…
आज आमाको मुख हेर्ने दिन
काठमाडौं : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि!-->!-->!-->…
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन जाँदै
चितवनः प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन जाँदै छन् । लोकतान्त्रिक बाम गठबन्धनले बिहीबार पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन जान लागेका हुन् ।
वैशाख १० गते हुने चितवन क्षेत्र!-->!-->!-->…
प्रधानन्यायाधीश नियुक्तीमा सहमति भएन
प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरवारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सो बैठकका बारेमा जानकारी दिदैँ राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै!-->!-->!-->…
थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।
पेटमा देखिएको इन्फेक्सन ठिक नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको हो ।
मंगलबार बेलुकी मात्र त्रिवि शिक्षण!-->!-->!-->!-->!-->…