गोरखा भूकम्पको आठ वर्ष : अझै पनि बनेन स्मृति उद्यान

वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु

तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ : तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली

ठूला दलहरुप्रति जनताको चासो घट्यो : कांग्रेस सभापति देउवा

काठमाडौं : नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा ठूला राजनीतिक दलहरुप्रति जनताले चासो नदेखाएको बताएका छन् । संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीलाई सुधारेर जानुपर्ने

बारा–२ उपनिर्वाचन : मतगणना शुरु, उपेन्द्र यादवको शुरुवाती अग्रता

बाराः बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सोमबार अपराह्न १२ः४० बजेदेखि शुरु भएको छ । बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा बिहान १० बजेदेखि नै मतगणना शुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले दिउँसो

लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । आइतबार प्रदेश सभामा विश्‍वासको मत प्राप्त गर्न नसकेपछि गिरी स्वतः पदमुक्त भएका हुन् । संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार प्रदेश

चितवन-२ मा मतगणना शुरु

चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना शुरु भएको छ । इच्छाकमना गाउँपालिकाको मतपेटिका खोलेर मतगणना शुरु गरिएको हो । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतगणना केही ढिलागरी सुरु भएको हो । चितवनमा राष्ट्रिय स्वतन्त्र

स्वर्णिम वाग्लेलाई पाँच हजार मतको अग्रता

तनहुँ : आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्ले करिब पाँच हजार मतान्तरले अग्रता लिएका छन् । आइतबार राति ११ः४५ बजेदेखि मतगणना शुरु भएकोमा

बारामा जसपाले बुथ कब्जा गर्‍यो : सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा–२ मा जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन् । आइतबार मतदान चलिरहेका बेला सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष राउतले उपचुनावका क्रममा बारा-२ का

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

काठमाडौंः निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले २४

उपनिर्वाचन : तीनै निर्वाचन क्षेत्रमा मतदान जारी

काठमाडौं : बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान जारी छ । आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।