शपथ

नेपाल लोकतान्त्रिक खेलकुद संघ, कास्कीद्वारा आइतबार आयोजित संघका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र अन्य नेताहरु ।

आज संसद बैठक, मोर्चासँग सहमति जुट्नसक्ने

काठमाडौं । संसदमा विचाराधीन नेपालको संविधान २०७२ पहिलो संशोधन विधेयकमाथि आज आइतबार छलफल सकाइँदै छ । गत विहिवार नैं विधेयकमाथिको छलफल सकाउने कार्यसूची रहेपनि प्रधानमन्त्री केपी ओलीलगायतका शीर्ष नेता राजधानी बाहिर रहेकोले छलफल आज सकाउन…

बस दुर्घटनामा छको मृत्यु, १६ जना घाइते

तिलोत्तमा । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको बस दुर्घटनामा छजनाको मृत्यु भएको छ । ना४ख ६८४१ नंको बसमा सवार चारजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको इप्रका, बुटबलका प्रहरी नायव उपरीक्षक महेन्द्र…

बेल्जियममा किराँत उधौली चासोक तङ्गनाम सम्पन्न (फोटो फिचरसहित)

ब्रुज बेल्जियम । बेल्जियमको पर्यटकिय सहर ब्रुजमा संयुक्त किराँत समाज बेल्जियमलेंं नेपालि "किराँती चाड उधौली २०१५ चासोक तङ्गनाम" यसै हप्ता धुमधामका साथ मनाएका छन।नेपालबाट पाल्नु भएका अग्रज अतिथि टेक बहादुर काङ्गबाङ् लिम्बु र सम्रोती फेम्बू…

महामन्त्री सिटौला

शनिबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै नेपाली काँग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला ।

इन्जिनियरलाई साथमा लिएर अब काम अघि बढाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएकाले देशलाई अब एकताबद्ध भएर अघि बढाइने दृढता व्यक्त गर्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन ललितपुरमा आयोजित भूकम्पपछि ग्रामीण आवास निर्माणका…

मुलुकको अर्थतन्त्र तस्करको हातमा : केसी

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातीय विभेद र क्षेत्रीयताबाट माथि उठेर अघि बढ्नुपर्ने बताएका छन् । युवा समाज सुधार सेवा केन्द्रले २९औं वार्षिकोत्वको अवसरमा शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–८ मा गरेको…

सरकारको विकल्प खोज्ने बेला भएको छैन : नेत्री कोइराला

वीरेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । प्रेस युनियन सुर्खेतले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री कोइरालाले वर्तमान सरकारले राम्रो काम नगरे आफैँ…

साउदी अरेबियामा ४७ जनालाई फाँसी

रियाद । साउदी अरेबियामा ४७ जनालाई शनिबार फाँसी सजाय दिइएको छ । ती व्यक्तिहरुलाई आतङ्कवादको आरोपमा फाँसी दिइएको बताइएको छ । सरकार विरोधी प्रर्दशनमा लागेका ती व्यक्तिहरुमा एक धार्मिक नेताहरुसहित ४७ जना फाँसी दिइएको यहाँको गृह मन्त्रालयले…