मुलुकको अर्थतन्त्र तस्करको हातमा : केसी

0

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातीय विभेद र क्षेत्रीयताबाट माथि उठेर अघि बढ्नुपर्ने बताएका छन् । युवा समाज सुधार सेवा केन्द्रले २९औं वार्षिकोत्वको अवसरमा शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–८ मा गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्र तस्करहरुको हातमा पुगेको भन्दै सरकार मुकदर्शक भएर बसेकोप्रति आपत्ति व्यक्त गरे ।
शिविरमा वरिष्ठ चिकित्सकहरुले तारकेश्वर नगरपालिकाका स्थानीय बालबालिका, बृद्धबृद्धा एवं युवायुवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.