काँग्रेस एक हुन्छ : सभापति कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सहिदको सोच साकार बनाउन पार्टी एकढिक्का भएर लाग्ने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ र सहिद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको…

तराई समस्याको समाधान चाँडै:अध्यक्ष दाहाल

तुल्सिपुर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या समाधानका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले केहिदिनभित्र नाकामा हुँदै आएको अवरोध हट्ने बताउनुभएको छ । तुल्सिपुर उद्योग वाणिज्य सङ्घले आज…

मिस ईकलेज

सिजन मिडियाद्वारा आयोजित मिस ईकलेजमा सहभागी प्रतियोगी नृत्यमार्फत प्रतिभा प्रस्तुत गर्दै ।

लट७ देखि १० सम्मका निजि मोटरकारहरु

निजि सवारी साधनलाई इन्धन दिने भएपछि भद्रकालीस्थित नेपाली सेनाको पम्पमा तेल भर्नको लागि लाइनमा वसेका लट ७ देखि १० सम्मका निजि मोटरकार ।

अब ग्यासको पाइपलाइन घरघरमा : प्रम ओली

काठमाडौं । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै…

सर्वोच्चको फैसला स्वागतयोग्य : नेता महरा

कावासोती । एकीकृत नेकपा (माओवादी)का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सर्वोच्च अदालतले बिहीबार आममाफी नहुने गरी गरेको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले कावासोतीमा गरेको पत्रकार…

काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन: उपसभापति पौडेल

मोरङ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले भन्नुभयो – “काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन ।” काँग्रेसले…

निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था पूर्णरुपमा लागू भएन

काठमाडौं । खाडीका छ मुलुक र मलेसियामा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू भएको छ महिना पुग्दासमेत अझै त्यो कार्यान्वयनमा आउन नसकेको एक अध्ययनले देखाएको छ । एसिया मानवअधिकार तथा सांस्कृतिक मञ्चले आज यहाँ सार्वजनिक गरेको विवरणमा…