नायिका गरीमा पन्त युरोपको ब्यवसायमा

चारदिशा , सम्बाददाता,  बेल्जियम , नेपाली सिने जगतकी चर्चित नायिका गरिमा पन्त बेल्जियमकी स्थाई बासिन्दा हुने भएकी छिन । बेल्जियमका ब्यबसायी हरी शर्मा थपलियासँग बैबाहिक जीबन सुरु गर्ने तर्खरमा रहेकी नायिका पन्त  उनीहरुको  बेल्जियमको…

माघे सङ्क्रान्ति मनाउन

माघे सङ्क्रान्ति मनाउन घिउ–चाकु, तिलको लड्डू र तरुल किन्दै उपभोक्ता । सङ्क्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने विश्वास छ ।

सीमांकन र सेनामा कसरी सहमति हुन्छ ?

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधनका लागि तयार देखिएका छन् । बिहीबार बसेको प्रमुख तीन दलको बैठकले सीमांकनसहित मधेसी मोर्चाले उठाएको राष्ट्रियसभा…

साउदी अरब सुरक्षित छ

साउदी अरब । पछिल्लो समय साउदी अरब र इरानबीच बढेको तनावलाई लिएर केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत नेपाली कामदारलाई त्रसित र आतङ्कित पार्ने गरी फैलाइएको हल्लाको पछि नलाग्न रियादस्थित रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।…

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा

काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय पुनःनिर्माण…

ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याइँदै

वीरगन्ज । रक्सौल नाकामा लामो समयदेखि रोकिएका ग्यासका बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइने भएको छ । भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकामा जामका कारण गन्तव्यसम्म…

संसद्‌ बैठक एक साता नबस्ने

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक एक हप्ताका लागि स्थगित भएको छ । संसद सचिवालयले आज दिउँसोका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगित गरेको जानकारी दिएको हो । सभामुख ओनसरी घर्ती विदेशमा रहेको र सदनमा पेश भएको संविधान संशोधन विधेयकमा…

वीरगञ्जको जनजीवन सामान्य अवस्थामा फर्कदैं

वीरगञ्ज । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको वीरगञ्ज रक्सौल नाकाको दशगजा अर्थात् मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ताको संख्या न्यून भए पनि नाका खुल्न सकेको छैन । तर वीरगञ्ज बजार भने सामान्य दैनिकीमा फर्कन थालेको छ । संयुक्त लोकतान्त्रिक…

जलविद्युत् कम्पनीको सेयर बाँडफाँड

काठमाडौं । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ । कोषले आज यहाँ पत्रकार सम्मेलन गरी सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औँ दिनमा कम्पनीको रु १०० अङ्कित दरका दुई करोड कित्ता साधारण सेयर…