प्रधानमन्त्री निवास-संसदीय दलको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले संसदीय दलको बैठक ।
तराई समस्या सम्बोधनको आधार तयार
काठमाडौँ । नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ दफाबार छलफलका लागि व्यवस्थापिका–संसद्को मङ्गलबारको बैठकमा पेस हुने भएको छ । मुलुकको पछिल्लो राजनीतिक सङ्कटलाई निकास दिने सन्दर्भमा निकै महत्वपूर्ण सावित हुने अनुमान गरिएको उक्त विधेयकले…
सात हजार भन्दा बढी सदस्यले महाधिवेशनमा भाग लिन नपाउने
काठमाडौं । नेपाली काँग्रेसमा देखिएको गुट उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजार भन्दा बढी सदस्य आसन्न १३ औँ महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित हुने भएका छन् । काँग्रेसमा सभापति सुशील कोइराला…
सभापति कोइराला र अध्यक्ष महतोबीच भेटवार्ता
काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । सभापति कोइराला निवास महाराजगञ्जमा आज भएको सो भेटमा दुबै नेताबीच मधेसका मागलाई सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको सभापति…
बन्द हड्तालका कारण–लसुन नोक्सान
बन्द हड्तालको कारण समयमा ढुवानी हुन नसक्दा पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाहमा बिग्रिएका लसुन थुपारिएको दृश्य ।
सेतो मच्छिन्द्रनाथ महास्नान
काठमाडौँ मच्छिन्द्र बहालमा रहेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नान (न्हवं) गराइँदै पुजारीहरु ।
घूस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा एक सेवाग्राहीसँग रु एक लाख घूस लिँदालिँदै नापी कार्यालय बाँकेका नापी सर्वेक्षक जीवछ यादवलाई थलोमा नै पक्राउ गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि…
साउदीमा एक नेपालीको हत्या
कपिलवस्तु । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो ।
उनलाई बङ्गलादेशी कामदारको…
काँग्रेसको क्रियाशील सदस्यता सूची वेबसाइटमा
काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्लाअनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावली प्रकाशित गरिएको हो । वेबसाइटमा क्रियाशील सदस्यको क्रियाशील नं नाम, थर, बुबा वा पतिको नाम र थर,…
प्रमुख दल र मधेसी मोर्चा सहमतिनजिक, सोमबार लिखित सम्झौता हुने
काठमाडौँ । प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एकाध विषयमा बाहेक अरु विषयमा सहमति भएको छ । सिंहदरबारमा आज बसेको कार्यदलको बैठकमा मधेसी मोर्चा राजनीतिक समितिमार्फत प्रदेशको सीमा निर्धारणलगायतका…