शित लहरले तराईमा दुईको मृत्यु
महेन्द्रनगर । शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार जाडोको कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी ५५ वर्षीय…
काँग्रेसले खटायो जिल्लामा निर्वाचन अधिकृत
काठमाडौं । नेपाली काँग्रेसको अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले सबै जिल्लाका निर्वाचन अधिकृतको सूचीलाई अन्तिम रुप दिएको हो । काठमाडौंबाट नजिक र विवाद नभएका जिल्लाका…
रङ्गेली घटनाको छानबिन गर्न मोर्चाको माग
विराटनगर । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा मोरङले रङ्गेली घटनाको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चामा आवद्ध सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले…
वैदेशिक रोजगारीबाट फर्केकामा प्राणघातक रोग
पाँचथर । जनसचेतना कार्यक्रम सञ्चालन गरिएपनि वैदेशिक रोजगारीबाट फर्कनेहरूमा एचआईभी एड्स सङ्क्रमित हुने क्रम रोकिएकोे छैन । गत साउन यता छ महिनाको अवधिमा पाँच जनामा ‘एचआईभी पोजेटिभ’ देखिएको र उनीहरु सबै वैदेशिक रोजगारबाट फर्केकाहरु रहेको…
मोर्चाद्वारा काँगे्रसको उम्मेदवारी कार्यक्रममा अवरोध
जनकपुरधाम । नेपाली काँग्रेसको महाधिवेशनका सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा गरिरहेका एक उम्मेदवारको कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसीका मोर्चाका कार्यकर्ताले गतिरोध उत्पन्न गरेका छन् । उम्मेदवार रामपल्टन…
प्रहरीद्वारा दुई बालकको हत्या गर्नेलाई सार्वजनिक
तम्घास । गुल्मीको हाडहाडे गाविसमा दुई बालकको हत्या गरेकी सौतेनी आमालाई प्रहरीले सार्वजनिक गरेको छ । गत बुधबार करेन्ट लागेर मृत्यु भएका भनिएका ती बालकको सौतेनी आमाले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी नायब उपरीक्षक रवीन्द्र…
विमानस्थलमा स्वागत गर्दै
बंगबन्धु गोल्डकप फुटवलको उपाधि सहित स्वदेश फर्किएका खेलाडीहरु लाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उनीहरुलाई नगर परिक्रमा गरिएको थियो ।
बुढीगण्डकी सार्वजनिक सुनुवाई
बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले धादिङको खरी बुङकोटघाटमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत ।
तेइस वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा…
सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै…
दृष्य मोवाइलमा कैद गर्दै
काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ९ अन्तर्गत तीनघरे र ठूला गाउँका भूकम्प पीडित जनतालाई युएनआई नेपालको संयोजनमा कम्बल तथा न्यानो कपडा वितरण कार्यक्रममा पुगेका एक जापानी नागरिक मनोरम दृष्य आफ्नो मोवाइलमा कैद गर्दै ।