पेरिस हमलाको भिडयो सार्वजनिक
बेरुत । इस्लामिक स्टेट्स (आइएस) ले गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा गरेको हिंसात्मक आक्रमणको भिडियो सार्वजनिक गरेको छ । सो आक्रमणमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइतबार उनीहरुले सो आक्रमणको भिडियो सार्वजनिक गरेका हुन्…
कम्युनिस्ट एकता हुन नसक्नु नेपालको बिडम्बना , विश्वकर्मा
चारदिशा, सम्बाददाता, बेल्जियम ,
नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमले नेपाल कम्युनिस्ट पार्टी माओवादीका स्थायी समिती सदस्य एबम प्रबक्ता खड्क बहादुर विश्वकर्मा ( प्रकान्ड ) को प्रमुख आथित्यतामा ''नेपालको बर्तमान राजनैतिक अवस्था तथा…
पशुपतिमा विद्युतीय मेसिनबाट शव दाह सुरु
१० माघ, काठमाडौं । संस्कृति पर्यटन एवं नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल आइतबार नयाँ कामको उदघाटन गर्न पशुपति आर्यघाट पुगेका थिए । त्यहाँ मन्त्रीले शव जलाउने विद्युतीय मेसिनको उदघाटन गर्नासाथै मानिसहरु कसैको शव आउँछ कि भन्दै कुर्न…
काँग्रेसको गाउँ तथा नगर अधिवेशन नसर्ने
काठमाडौं । नेपाली काँग्रेसको यही १५ गतेका लागि तय भएको गाउँ तथा नगर अधिवेशन सोही मितिमै हुने भएको गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अधिवेशन सर्ने कुनै सम्भावना नभएको दाबी गर्नुभयो । “अधिवेशन सर्नेसम्बन्धी आशंका…
डा भट्टराईको संयोजकत्वमा ‘नयाँ शक्ति नेपाल’ घोषणा
काठमाडौं । एकीकृत नेकपा (माओवादी)बाट केही समयअघि अलग्गिनुभएका डा बाबुराम भट्टराईको संयोजकत्वमा आज ‘नयाँ शक्ति नेपाल’ गठनको घोषणा गरिएको छ । सो पार्टीले आज ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्समेत सार्वजनिक गरेको छ । परिषद्मा पूर्वसचिव…
राष्ट्रपतिसँग भेटघाट
शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय सूचना आयोगका पदाधिकारीले आइतबार भेटघाट गर्दै ।
हुर्रा नाच
नेपाल मगर सङ्घ खोटाङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा हुर्रा नाच प्रस्तुत गर्दै बाराहापोखरीका मगर युवायुवती ।
संविधान संशोधनको भारतद्वारा स्वागत होइन, ‘सम्मान’
काठमाण्डौ । मधेस आन्दोलनको माग बमोजिम नेपालको ब्यवस्थापिका संसदले संविधानमा हिजो गरेको पहिलो संशोधनलाई भारतले ‘सम्मान’ गरेको टिप्पणी गरेको छ । भारतीय बिदेश मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै संविधान संशोधनप्रति सकरात्मक टिप्पणी गरेको हो ।…
रङ्गेली घटनाको विरोधमा पूर्वका नौ जिल्ला बन्द
धनकुटा । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
गत बिहीबार रङ्गेलीमा भएको झडपमा तीन जनाको ज्यान गएको भन्दै त्यसको विरोधमा समितिले…
भूकम्पपीडितको घरघरमा इन्जिनियर पुग्ने
गोरखा । भूकम्पले पु-याएको क्षतिको सही तथ्याङ्क सङ्कलन गर्न भूकम्पपीडितको घरमा माघ १५ गतेपछि इन्जिनियर आउने भएका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितको घरघरमा इन्जिनियर पठाउने तयारी गरेको हो । दुई नगरपालिकासहित ६० गाविसमा…