संयन्त्रको बैठक आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खासगरी सत्तारूढ दल एमाओवादीको…

      जनसांस्कृतिक कार्यक्रमसंगै एकता समाजको युरोपियन सम्मेलन हुदै

डिल्ली अंमाई, नेपाली एकता समाजको युरोपियन सम्मेलन यहि जनवरी ३१ तारीकको दिन बेल्जियमको आन्थ्रोपेन सहरमा हुने भएको छ । आयोजकका अनुसार ''गणतन्त्र , राष्ट्रियता र रास्ट्र निर्माणका लागि संसारका सबै नेपालीहरु एक हौ'' भन्ने आह्वानका साथ हुन…

काठमाडौँमा काँग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशन तयारीका क्रममा काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकाका वडामा वडा अधिवेशन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लाका एक महानगर र नौ वटा नगरपालिकामा आज अधिवेशन सम्पन्न भएको काँग्रेस काठमाडौँले…

ऊर्जा सङ्कटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने बताउनुभएको छ । नीतिमूलक अनुसन्धान तथा विकास संस्था (इप्राड)ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन…

लिटरेचर फेस्टिवल

शुक्रबारदेखि पोखरामा सुरु भएको नेपाल लिटरेचर फेस्टिवलको पाँचौं संस्करणका अवसरमा आयोजित कार्यक्रममा सहभागी नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, नेकपा एमालेका सचिव योगेश भट्टराई र पत्रकार सुधीर शर्मा ।

सुबिसु क्यान इन्फोटेक

काठमाडौँको भृकुटीमण्डपमा माघ १५ देखि २० गतेसम्म सञ्चालित सुबिसु क्यान इन्फोटेक २०१६ को उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चार मन्त्री शेरधन राईलगायत ।

भारतबाट तीन सय मेगावाट विद्युत् आयात गरिने

काठमाडौं । सरकारले आगामी डेढ वर्षभित्र भारतबाट तीन सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । आज सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिस्तरीय बैठकले आगामी तीन साताभित्र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट…

सेती नदीमाथिको आश्चर्यजनक प्राकृतिक पुल ओझेलमा

पर्यटकीय सहर पोखराको सेती नदीमाथिको प्राकृतिक पुल ओझेलमा परेको छ । पर्यटकीय नगरी पोखराको दक्षिणी भेगस्थित पोखरा उपमहानगरपालिका वडा नं १७ महतगौडा र वडा नं १५ स्थित टुटुङ्गालाई जोड्ने सेती नदीमाथि अवस्थित सयौं वर्ष पुरानो यो प्राकृतिक पुल…

राष्ट्रपतिलाई शुभकामना र वधाई

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसदसम्बन्धमा समाचार लेख्ने पत्रकारले सफल कार्यकालको शुभकामना र वधाई ज्ञापन गरेपछि सामूहिकरुपमा ।

साउदीमा गतवर्ष २७७ नेपालीको मृत्यु

साउदी अरब । पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेको देखिएको हो ।…