तीनमहिना नबित्दै दीपेन्द्रको ज्यान गयो
साउदी अरब । धन कमाउने मीठो सपनासँगै उज्वल भविष्यको खोजीमा रोजगारीकालागि साउदी अरब आएका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ ।
धनुषा, रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब आएको तीन महिना नबित्दै स्वचालित ढोकाले…
सुबिसु क्यान सूचना प्रविधि
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ को बुधबार अन्तिम दिन अवलोकन गर्दै सर्वसाधारण ।
काठमाडौंका दश नगरमा काँग्रेसको नयाँ नेतृत्व
काठमाडौं । काठमाडौँका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ । १३ औं महाधिवेशनको तयारीका क्रममा नगर समितिमा नयाँ नेतृत्व निर्वाचित भएको नेपाली काँग्रेस काठमाडौंले जनाएको छ । कागेश्वरी मनोहरा नगरमा नवराज…
उडिरहेको विमानमा विस्फोट
सोमालिया । सोमालियामा उडिरहेको एउटा विमानमा विस्फोट भएको छ । विस्फोटमा संलग्न संदिग्ध हमलाकारी भने विमानबाटै हामफालेको अधिकारीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको…
मोर्चाका नेता दिल्ली र विहार धाउनु दुःखद : उपप्रधानमन्त्री गच्छदार
विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेस आन्दोलनको नाउँमा जनतालाई सडकमा होम्ने तथा सर्वसाधारणलाई सास्ती दिने कार्य गलत भएको बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित…
स्वास्थ्य शिविरमा सर्वसाधरण
नेपाल भारत सीमामा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा मंगलवार नेपाली सेनाकोे जबरजंग गणले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षणका लागी उपस्थित सर्वसाधरण । स्वास्थ्य शिवीरबाट ७ सय ९० जनाले सेवा लिएको गणले जनाएको छ ।
बुथ कमिटीमै हार्ने को को ?
काठमाडौं । क्रियाशील सदस्यता जथाभावी बाँडिदा र कार्यकर्ताको सम्पर्कबाट टाढा हुन खोज्दाको परिणाम के हुँदो रहेछ भन्ने कुरा शुक्रबार सम्पन्न नेपाली कांग्रेसको स्थानीय अधिवेशनमा देखिएका केही झलकले प्रमाणित गरेको छ ।
केन्द्रमा ठूलो उचाइ र…
तीन प्रहरी अधिकृतमाथि अनुसन्धान सुरु
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीसहित तीनजनामाथि छानबिन सुरु गरिएको जनाएको छ । एकान्तकुनास्थित जावलाखेल पेट्रोल…
चिलीमा एनआरएनए गठन
चारदिशा, सम्बाददाता ,
गैर आबासीय नेपाली संघको ७२अौ सदस्य NCC भएको छ दक्षिण अमेरिकी देश चिली । करिब दुई सय नेपालीहरुको बसोबास रहेको चिलीमा आईतवार प्रबासी नेपालीहरुको एक भेलाले दुर्गा अर्यालको अध्यक्षतामा १० सदस्यीय गैर आबासीय नेपाली संघ…