राष्ट्रिय पत्रकारिता दिवस

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलिया प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा शुक्रबार काठमाडौँमा आयोजित प्रभातफेरी कार्यक्रममा ।

बेल्जियममा मह जात्रा आयोजना हुने

बेल्जियम । बेल्जियममा हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रस्तुती हुने भएको छ । युरोप यात्रामा रहेका मह जोडीले बेल्जियममा मह-जात्रा कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् । आगामी जुन महिनाको पाच तारिक आइतबार…

मुलुकलाई सहमतीय सरकार चाहिएको छ : गच्छदार

विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को प्रथम राष्ट्रिय महाअधिवेशन पार्टीको विधान पारित गर्नाका साथै पार्टी अध्यक्षमा विजयकुमार गच्छदार तथा ४२ केन्द्रीय सदस्यलाई निर्विरोध निर्वाचित गरी आज सम्पन्न भएको छ । दलको नाम परिवर्तन…

आमाको मुख हेरौँ

काठमाडौं । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना…

महिला स्कुटी दौड प्रतियोगीता

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार सवारी दुर्घटना न्यूनिकरणका गर्न महिलाहरुका लागी स्कुटि प्रतियोगीतामा सुलोचना गौतम प्रथम, रञ्जना शाह द्वतिय र पवित्रा खनाल तृतीय हुँदै ।

वीपी प्रतिष्ठानको द्रोस्रो सम्मेलन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु काठमाडौँमा बिहीबार आयोजित वीपी चिन्तन प्रतिष्ठानको द्रोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजान्छौँ : खाँड

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले वर्तमान सरकार परिवर्तनका लागि काँग्रेस भारतको इसारामा अग्रसर नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले काँग्रेस सभापतिको भारत भ्रमणका…

धोकाको जगमा राष्ट्रिय सहमति हुँदैन:प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति निर्माणका लागि आफू सरकार गठनपूर्वदेखि निरन्तर लागिरहेकोे र अहिले पनि त्यसका लागि तत्पर रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसदम भूकम्पपछिको पुनःनिर्माणबारे सांसदले बोल्ने क्रम समाप्त…