मोर्चाले काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने
काठमाडौं । संविधानसभाबाट जारी भएको संविधानका केही बँुदाप्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले आज सिंहदरबार घेराउ गरेको छ । घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो । बिहान नौ बजेदेखि सिंहदरबारको हनुमानथान र माइतीघर…
मदन भण्डारी पुरस्कार
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले पार्टी कार्यालयमा आयोजित २३ आँै मदन–आश्रित स्मृति दिवसका अवसरमा रु ५१ हजार र प्रमाणपत्रसहित फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गर्दै ।
सिंहदरबार घेराउ
संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमअन्तर्गत आइतबार माइतीघर क्षेत्रमा धर्नामा बसेका कार्यकर्ताहरु ।
इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए : भूकम्पपीडित
गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४-१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस…
राजनीतिक निर्णय हो, मेरो भन्नु केही छैन : उपाध्याय
काठमाडौं । भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिनुभएको छ । सरकारको निर्णयअनुसार आज स्वदेश फर्कनुभएका राजदूत उपाध्यायले…
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा
काठमाडौं । पच्चीस सय साठिऔँ बुद्ध जयन्तीको अवसर पारेर सरकारले आगामी बिहीबार र शुक्रबार राजधानीमा आयोजना गर्ने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘नेपाल ः भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ विषयक…
सरकार परिवर्तनको आवश्यकता छैनः नेताहरु
काठमाडौं । वर्तमान सरकार परिवर्तनको कुनै आवश्यकता नरहेको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेकोे साक्षात्कारमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको बताउनुभयो । उहाँले…
बैद्य माओवादी फुट्यो
काठमाडौं । मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी अन्ततः विभाजित भएको छ । पार्टीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा आज पार्टीको जनवर्गीय सङ्गठनको कार्यालय कुपण्डोलमा उहाँ पक्षधर केन्द्रीय सदस्यको…
सर्वदलीय बैठक निष्कर्षहीन
काठमाडौं । व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाइएको सर्वदलीय बैठक निष्कर्षहीन भएको छ । नियमावलीमा देखिएको विवादलाई सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका दललाई…
सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाउनुभएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सर्वदलीय बैठक ।