बागमती सरकारको ३४ प्रतिशतभन्दा कम आम्दानी

हेटौँडा \ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को माघ महिना सकिँदा  करिब एक तिहाइ मात्र आम्दानी भएको छ । चालु आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ राजस्व, अनुदान र अन्य स्रोतबाट आम्दानी हुने अनुमान गरेको प्रदेश सरकारको माघ…

‘मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु’

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनुभएको छ । संसदमा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यही…

एआईले बनायो फडिन्द्र, जोएश र मुन्ना

प्रविधिको बढ्दो प्रयोगमा पछिल्लो समय आर्टिफेसियल इन्टिलेजेन्स (एआई) को लोकप्रियता बढ्दो छ। एआई प्रविधिमार्फत आफूलाई आवश्यक सामाग्री तयार गर्ने प्रचलन विश्वभर बढिरहेको सन्दर्भमा यसै प्रविधिमार्फत नेपाली फिल्मको क्यारेक्टर तयार गरिएको छ ।…

वैकल्पिक गठबन्धनको कसरतमा कांग्रेस

अप्रत्याशित राजनीतिक घटनाक्रमसँगै गठबन्धन भत्किएपछि विपक्षी बेन्चमा पुगेको कांग्रेसले वैकल्पिक गठबन्धनको कसरत थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका भएको निष्कर्ष निकालेको कांग्रेस, सरकारले विश्वासको मत लिने वेलासम्म…

जसपालाई विश्वासमा नलिए प्रधानमन्त्रीले विश्वासको मत पाउनै धौधौ

नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् । विशेषगरी माओवादी र कांग्रेसको गठबन्धन फुटाएर सत्ताको खेलमा लागेको नेकपा एमाले ठूला र रोजेका…

अमेरिकि राष्ट्रपती जो बाइडनबाट पाए नेपाली युबाले सम्मान ,

अमेरिकाका राष्ट्रपती जो बाईडेनले पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्मालाई प्रसंशापत्र प्रदान गरेकाछन । बाल्टिमोरमा आयोजित एक कार्यक्रममा शर्मालाई उक्त सम्मान प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाईडेनद्वारा हस्ताक्षरित प्रमाण…

नवनियुक्त १६ मन्त्रीले लिए शपथ

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा…

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बन्याे २० सदस्यीय (सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका १९ मन्त्री समावेश गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। कांग्रेससँगको एक वर्ष लामो सहकार्य तोडेर…

बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीले दिए राजीनामा

मकवानपुर \ बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भएको हो । सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।…

सङ्घीय सरकार पछि प्रदेश तहमा पनि सत्ताको खेल तीव्र

नयाँ गठबन्धनअनुसार सङ्घीय सरकारमा बाँडफाँट चलिरहँदा प्रदेश तहमा पनि सत्ताको खेल तीव्र बनेको छ । हिजोदेखि नै मन्त्री हटाउने र सरकार छाड्ने क्रम शुरु भएकोमा आज अझै तीव्र बनेको हो । आज नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको…