जनतातर्फ फर्कने नीति ल्याउन सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आजबाट सुरु भएको पोलिटब्युरोको बैठकमा नेताले जनतातर्फ फर्कने पार्टी सङ्गठन निर्माण गरेर जानुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा धारणा राख्ने अधिकांश नेताले…

नासु कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत नायब सुब्बा दीपककुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नायब सुब्बा कार्कीले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा थुनामा रहेका कुमार…

नेपाल–भारत सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत

काठमाडौं । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ । बैठकपछि नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा…

नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा जारी

काठमाडौं । नेपाल भारत संयुक्त प्रबुद्ध व्यक्ति समूहको दुई दिने बैठक आज पनि जारी छ। राजधानीमा जारी बैठकमा दुईपक्षीय सम्बन्धमा अहिलेसम्म देखिएका समस्याबारे विषयगत रूपमा समीक्षा भइरहेको बताइएको छ । हरेक वर्ष दुई देशबीच हुने दुई पक्षीय बैठक र…

पहिरोमा परी प्यूठानमा आठजनाको मृत्यु

प्यूठान । गएराति पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उहाँसहित तीन छोरी र श्रीमतीको…

ब्रसेल्समा कडा सुरक्षा सतर्कता

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा पुनः अर्काे आतङ्ककारी हमलाको आशङ्कामा सुरक्षा कडा पारिएको समाचार छ । उक्त सहरमा रहेको एक डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्लाले गतहप्ता मात्रा पनि यहाँ त्रास फैलिएको थियो । सो हल्लापछि निकै ठूलो…

सरकार परिवर्तन भए देशमा ठूलो सङ्कट : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार परिवर्तन भए देशले ठूलो सङ्कट भोग्नुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले वर्तमान् अवस्थामा सङ्क्रमणकालको…

प्रबुद्ध समूहको बैठक सुरु

काठमाडौं । नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकको उद्घाटनसत्रमा आज उपप्रधानमन्त्री एवम्…

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्रमा

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ । गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा…

सुरक्षा परिषद् विधेयक सदनमा प्रवेश

काठमाडौं । मुलुकको बृहत् राष्ट्रिय सुरक्षालाई व्यवस्थित गर्न तर्जुमा गरिएको राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७३ ले सदनमा प्रवेश पाएको छ । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले आज सदनमा उक्त विधेयक प्रस्तुत गर्दै राष्ट्रको बृहत्…