नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द
बाँके । अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो । नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन…
नीलो बर्दीले कमजोरी सहन सक्दैन
चितवन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कानुनी राजमा अपराधी उम्कन नसक्ने बताउनुभएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औंँ समूहको दीक्षान्त समारोहमा उहाँले भन्नुभयो “नीलो…
सांग्रीला समाज बेल्जियम द्वारा बिध्यालय पुन-निर्माणको लागी सहयोग
-बिष्णु सापकोटा।
बेल्जियम, ०८ जूलाई । सांग्रीला समाज बेल्जियमको आयोजनामा पर्वत जिल्ला को नाङ्लीबाङमा अवस्थित बिध्यालयको पुनर्निर्माण सहयोग गर्ने उद्धेश्य सहित गत आईतबारको दिन लुभेनमा च्यारीटी लोक दोहोरि कार्यक्रम सम्पन्न भएको छ ।
…
संयुक्त आबास योजनाको खाका
काठमाडौँको किल्लागलमा बनाइने संयुक्त आबास योजनाको खाका काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीलाई बुझाएपछि छलफल गर्दै एकीकृत बस्ती विकासका अभियानकर्ताहरु ।
महामन्त्री कोइरालाले जुस पिउनुुभयो
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि आज दिउँसो उहाँले जुस पिउनुभएको छ । ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो…
वर्तमान सरकार ढल्न सक्दैन : एमाले
काठमाडौं । नेकपा(एमाले)ले वर्तमान सरकार संवैधानिक ढङ्गले पनि ढल्न नसक्ने जिकिर गरेको छ । सहिद छविलाल कार्की(ओखलढुङ्गा)को छैटौँ स्मृति दिवसका अवसरमा छविलाल स्मृति प्रतिष्ठान र एमाले–ओखलढुङ्गा सम्पर्क मञ्चद्वारा यहाँ आयोजित कार्यक्रममा एमाले…
सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार
पोखरा । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जसको नेतृत्वमा सहमति हुन्छ त्यसैको नेतृत्वमा…
प्रहरीकै चिकित्सकको प्रमाणपत्र नक्कली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता…
बेलायतमा भानुजयन्ती
काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ दक्षिण बेलायत शाखाले १०३ औँ आदिकवि भानुजयन्ती तथा साहित्य महासङ्घको छैटौँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा घन थापा मगर, भगवान चाम्लिङ, सीता पुन, बालकुमारी गुरुङ, शैलेश सापकोटा, विजय हितान, करिष्मा…
महामन्त्री कोइराला खतरामुक्त, भेन्टिलेटर निकालियो
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उहाँ खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका…