मलेसिया जाँदा रु १० हजार बढी तिर्न कामदार बाध्य

बिचौलियाको चलखेल र सरकारी उदासीनताका कारण मलेसिया जाने नेपाली कामदारले प्रतिव्यक्ति झन्डै रु १० हजार बढी शुल्क तिर्न परिरहेकोे छ । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, आइसिएसजस्ता संस्थामार्फत कामदारमाथि थप आर्थिक भार थोपरिरहे पनि यो मामिला…

प्रधानन्यायाधीश कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथलगत्तै आजै पदभार ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने…

काँग्रेस सांसद चीन प्रस्थान

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसद एवम् नेता आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा काँग्रेस सांसद एवम् नेता ११ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान…

सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको : उपप्रधानमन्त्री गच्छदार

विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि…

सहमतिको सरकारका लागि सहमति जुटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मुलुकका तमाम समस्या हल गर्न प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई पुनः प्रमुख प्राथमिकता दिएको छ । माओवादी केन्द्रको आज अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको…

डा केसीका माग सम्बोधन गरियोस्

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले आइतबारदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका मागलाई लोकतान्त्रिक र विधि सम्मत ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । “सत्याग्रही डा केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गरेपछि उहाँले अघि…

हुन्डी कारोबार गर्ने चारजना जेल चलान

ललितपुर । अवैध रुपमा हुन्डी कारोबार गर्ने चार व्यक्तिलाई आइतबार नख्खु कारागार चलान गरिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीका अनुसार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलस्थित नवीन रिसालको घरमा…

‘भ्रष्टाचारमुक्त र स्वच्छ न्यायपालिका बनाउँछु’

काठमाडौ । व्यवस्थापिका–संसद्, संसदीय विशेष सुनुवाइ समितिले कामु प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । सुनुवाइपछि निर्णय सुनाउँदै समितिका सभापति कुलबहादुर गुरुङले कार्कीलाई प्रधानन्यायाधीशमा…

दल दर्ताका लागि डा भट्टराईको आवेदन

काठमाडौँ । नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । सो दलका संयोजक डा बाबुराम भट्टराईलगायतका नेता आज आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिनुभएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । पार्टी दर्तापछि…

प्रदेश मुख्यमन्त्री र प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारण गरिने

काठमाडौं । सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक…