विश्व साहित्य महासङ्घमा तिगेला

काठमाडौं । विश्व नेपाली साहित्य महाङ्घ केन्द्रका अध्यक्षमा लन्डनमा रहनुभएका विश्वासदीप तिगेला पुनःचयन हुनुभएको छ । भानुजयन्तीका दिन गठित २४ सदस्यीय समितिका वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र परदेशी (भारत), उपाध्यक्षद्वयमा सागर श्रेष्ठ (नेपाल) र…

ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं ।  नेपाली कांग्रेस, माओवादीसहितका तीन दल मिलेर व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । संविधानले ६ महिनामा एकचोटि मात्रै अविश्वासको प्रस्ताव ल्याउन पाइने भनेको छ । केपी ओली प्रधानमन्त्री बनेको…

वर्तमान सरकार विघटन गर्न मोर्चाले समर्थन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ । मोर्चाका संयोजक समेत रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका–संसद भवन नयाँबानेश्वर…

डा केसीको समर्थनमा हातमा कालोपट्टी

काठमाडौं । प्राडा गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् । एसोसियसनमा आवद्ध चिकित्सकले डा केसीले…

मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाली काँग्रेस र नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज…

प्रधानमन्त्रीसमक्ष सांसदको ज्ञापन

प्रधानमन्त्री केपीशर्मा ओलीसंग मङ्गलबार मध्यपश्चिम जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतका सांसदले भेट गरी दुई वर्ष अघि बाढी पहिरोका कारण विस्थापित परिवारलाई एक वर्ष अघि भएको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन ज्ञापन पत्र बुझाउँदै ।

अर्थमन्त्री पौडेल

अन्तर्राष्टिय स्तरको अत्याधुनिक बीर अस्पताल बनाउन उपयुक्त जग्गाको खोजीका क्रममा मङ्गलबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको ५६३ रोपनी सार्वजनिक जग्गाको निरीक्षण गर्न पुग्नु भएका अर्थमन्त्री विष्णु पौडेललाई स्वागत गर्दै स्थानीय वासिन्दा…

पछिल्लो परिस्थितिबारे विचार गरिरहेको छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले सरकाबाट समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिने क्रममा उहाँले भन्नुभयो,…

संवैधानिक व्यवस्थाबारे आ–आफ्नै व्याख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ । माओवादी केन्द्रले नेकपा (एमाले)ले सो पार्टीसँग भएको नौबुँदे सहमति र…

‘काँग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकार’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेसको समर्थनमा आफ्नो नेतृत्वको नयाँ सरकार गठन हुने जनाएको छ । नेकपा (एमाले)को नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएलगत्तै पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सो पार्टीका नेता…