ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

0

काठमाडौं ।  नेपाली कांग्रेस, माओवादीसहितका तीन दल मिलेर व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । संविधानले ६ महिनामा एकचोटि मात्रै अविश्वासको प्रस्ताव ल्याउन पाइने भनेको छ । केपी ओली प्रधानमन्त्री बनेको ९ महिनापछि उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वास प्रस्तावको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् भने नेपाली कांगे्रसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा समर्थक रहेका छन् । २५४ सांसदले हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.